शनिबार, जेष्ठ १६,२०८३ 10:25:52
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:25:52
सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच छुट सम्झौता
BANKING

सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच छुट सम्झौता

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाट काठमाण्डौमा स्थित पाँचतारे होटल दुसित प्रिन्सेस काठमाण्डौबीच बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु ( रेष्टुरेन्ट,आवाश तथा अन्य सुविधा)प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र...

गरिमा विकास बैंक र टानबीच सम्झौता, ५० लाख सम्म आवधिक र ओभरड्राफ्ट कर्जा प्रदान गरिने
BANKING

गरिमा विकास बैंक र टानबीच सम्झौता, ५० लाख सम्म आवधिक र ओभरड्राफ्ट कर्जा प्रदान गरिने

 काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै  आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ  ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका छन् ।  

वित्तीय सचेतना अनिवार्य,स्कुलका पाठ्यक्रममा समेट्ने गरी कार्ययोजना बनिरहेको छः गभर्नर अधिकारी
NEPAL RASTRA BANK

वित्तीय सचेतना अनिवार्य,स्कुलका पाठ्यक्रममा समेट्ने गरी कार्ययोजना बनिरहेको छः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय सचेतना अनिवार्य रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित ‘ग्लोेबल मनी विक–२०२४’को उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  ‘वित्तीय सचेतना अनिवार्य छ । वित्तीय संस्थाहरुले कुनै पनि प्रडक्ट ल्याउदा वा हामीले कुनै नीति ल्याइराख्दा त्यसको कार्यान्वयनमा...

आज अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन ।  केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।  

१० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु सूचारु गर्न लक्ष्मी सनराइज बैंकको आग्रह
BANKING

१० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु सूचारु गर्न लक्ष्मी सनराइज बैंकको आग्रह

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्षदेखि शुन्य मौज्दात भएका र कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ ।

महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,आवेदन दिने अन्तिम मिति कहिले ?
BANKING

महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,आवेदन दिने अन्तिम मिति कहिले ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना,रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर(मुख्य ब्रान्चका लागिं१ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ...

नक्कली फेसबुक पेजबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह
BANKING

नक्कली फेसबुक पेजबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन सबैमा आग्रह गरेको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।  

आज अमेरिकी डलरको भाउ बढ्यो,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज अमेरिकी डलरको भाउ बढ्यो,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज९चैत ४ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम थियो...

सानिमा बैंकको एटीएम र मोबाईल बैंकिङ लगायतका सेवाहरु अवरुद्ध
BANKING

सानिमा बैंकको एटीएम र मोबाईल बैंकिङ लगायतका सेवाहरु अवरुद्ध

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको एटीएम र मोबाईल बैंकिङ लगायतका वित्तीय सेवाहरु अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै आज(चैत ४ गते) बैंकको एटीएम, मोबाईल बै्रंकिङ,पीओएस र ई–कम आदि सेवाहरु बिहान ५.१५ देखि ६ बजेसम्म अवरुद्ध हुने जनाएको   हो ।  

भारतसँगको क्रसबोर्डर भुक्तानीको सीमा निर्धारण, व्यवसायीका लागि थप सहज व्यवस्था
BANKING

भारतसँगको क्रसबोर्डर भुक्तानीको सीमा निर्धारण, व्यवसायीका लागि थप सहज व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार साँझ एकीकृत परिपत्रमा संसोधन गर्दै भारतसँग क्रसबोर्डर बिद्युतीय भुक्तानीको सीमा तोकेको छ ।  संसोधित व्यवस्थाअनुसार अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपालका वाणिज्य तथा विकास बै.कमा खोलेको बैंक खाताबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु. १५००० र प्रति महिना भारु...

लघुवित्तको समस्या समाधानमा अर्थमन्त्रीको एक्सन, बनाए ७ सदस्यीय कार्यदल
BANKING

लघुवित्तको समस्या समाधानमा अर्थमन्त्रीको एक्सन, बनाए ७ सदस्यीय कार्यदल

काठमाण्डौ । सरकारले लघुवित्त वित्तीय संस्थाहरुको समस्याको खोजी र समाधानका उपाय निकाल्ने उद्देश्यले ७ सदस्यीय कार्यदल गठन गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको संयोजकत्वमा कार्यदल बनाइएको हो । केन्द्रीय बैंकका २ मध्ये एक डेपुटी गभर्नरलाई कार्यदलको संयोजक तोक्ने जिम्मा गभर्नरलाई दिइएको छ । 

सरकारसँग सहमतिपछि लघुवित्तपीडितको आन्दोलन स्थगित
BANKING

सरकारसँग सहमतिपछि लघुवित्तपीडितको आन्दोलन स्थगित

काठमाण्डौ । संघर्षरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ ।  शुक्रबार अर्थमन्त्रालयमा भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।  अर्थमन्त्रीको रुपमा नियुक्त भएलगत्तै वर्षमान पुनले लघुवित्त क्षेत्रको समस्या समाधानको जिम्मेवारी सरकारको भएको भन्दै यो क्षेत्रलाई रेस्क्यू गरिने वचन दिएका थिए । सोहीअनुसार उनकै पहलमा लघुवित्त पीडित...

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न
BANKING

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु तथा...

सिटिजन्स बैंकद्वारा बेबीलाईफ होमलाई २ लाख सहयोग प्रदान
BANKING

सिटिजन्स बैंकद्वारा बेबीलाईफ होमलाई २ लाख सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्यउपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ प्रदान गरेको छ ।  

आज अमेरिकी डलरको भाउ घट्यो ,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज अमेरिकी डलरको भाउ घट्यो ,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत २ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्य घटेको हो ।  केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.२९ रुपैयाँ र बिक्रीदर १३२.८९ रुपैयाँ कायम थियो ।  

प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर
BANKING

प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर

काठमाण्डौं । कम मूल्यको धितोमा धेरै लोन दिएको आरोपमा पक्राउ परेका १० बैंकर थुनामुक्त भएका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बिहीबार फागुन १५ गते पक्राउ परेका बैंकरलाई हाजिरी जमानीमा थुनामुक्त गरेको हो । 

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
BANKING

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कादमबरी एकेडेमी, श्रीपूर विरगंजमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।  

हिमालयन बैंकको इटहरी शाखा स्थानान्तरण
BANKING

हिमालयन बैंकको इटहरी शाखा स्थानान्तरण

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुनसरीबाट चैत्र १ गतेदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।  

‘....केही वर्षभित्र सहकारी नै रहँदैनन्’– युवराज खतिवडा
BANKING

‘....केही वर्षभित्र सहकारी नै रहँदैनन्’– युवराज खतिवडा

काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ता उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएकाले सहकारीहरु पनि अब तयारीमा लाग्नुपर्ने...

नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ
BANKING

नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर कर्जा प्रवाह गरेको खुलासा भएको छ । नेपाल बैंकमा नक्कली सुन धितो राखि ४ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिएर फरार भएका एक व्यक्ति पक्राउ परेपछि बैंकको यस्तो कर्तुत बाहिर आएको  हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.