वाणिज्य बैंकहरुको मुद्दति निक्षेप ब्याजदर भदौमा झन् घट्यो, प्रभु बैंकले मात्र बढायो
काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौ २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा साउन महिनाको तुलनामा अझै कम ब्याज दिने भएका छन्।साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत...