लक्षित वर्ग केन्द्रित शिक्षा, स्वास्थ्य र कृषि बजेटको माग ।
जनमत
TRENDING
जनमत
काठमाण्डौं । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८२/८३ मा बजेट खर्च र राजस्व संकलन दुवैतर्फ कमजोर देखिएको छ ।विकास निर्माणको गति सुस्त हुनुका साथै आन्तरिक आम्दानीमा समेत गिरावट आएपछि प्रदेश सरकारको आर्थिक व्यवस्थापन क्षमता प्रश्नको घेरामा परेको हो ।
काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको बहसलाई अघि बढाइने भएको छ । प्रदेश सरकारको आगामी बजेटको दिशा र प्राथमिकतामाथि केन्द्रित छलफल आज पनि जारी रहनेछ ।
काठमाण्डौं । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको बहस टुंगिएको छ ।बजेट निर्माणका आधार र प्राथमिकताबारे भएको छलफलमा प्रदेशसभा सदस्यहरूले आर्थिक उत्पादन, रोजगारी सिर्जना, कृषि रूपान्तरण र विकासको प्रभावकारितालाई मुख्य केन्द्रमा राख्न सरकारलाई सुझाव दिएका छन् ।
काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज चौथो बैठक बस्न लागेको छ ।प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त तथा प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइनेछ ।
काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई अहिलेको स्वरूपमा सञ्चालन गर्न कठिन भएको स्वीकार गर्दै आगामी बजेटमार्फत यसको मोडालिटी परिवर्तन गरिने बताएका छन् । बढ्दो दाबी, आर्थिक भार र दुरुपयोगका कारण कार्यक्रम दीगो नदेखिएकाले सरकारले नयाँ संरचनासहित अघि बढ्ने तयारी गरेको उनको भनाइ छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.