Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:13:19
वाईफाई नेपालद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण
CORPORATE

वाईफाई नेपालद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउन, अनुशासनको भावना विकास गर्न तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।आयोजित विशेष...

एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य
CORPORATE

एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य

नेपाली बजारमा साओमी 17T प्रि–अर्डरका लागि उपलब्ध
CORPORATE

नेपाली बजारमा साओमी 17T प्रि–अर्डरका लागि उपलब्ध

काठमाण्डौ । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी 17T(१७ टी) को प्रि–अर्डर खुला गरेको छ । आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो ।क्यामेरा तथा फोटोग्राफी : साओमी 17T(१७ टी) मा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरासेट अप रहेको छ । यसमा५० मेगापिक्सेलको मुख्य क्यामेरा,...

हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आर एम वि कार्ड सेवा शुभारम्भ
CORPORATE

हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आर एम वि कार्ड सेवा शुभारम्भ

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले UnionPay RMB कार्ड संचालनमा ल्याएको छ । बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियन पेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका ATM, POS, QR कोड एवं इकमर्श प्लेटफर्म...

सामसुङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक
CORPORATE

सामसुङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक

काठमाण्डौ । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष अपग्रेट टु ग्यालेक्सी अभियान घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्। यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियान अन्तर्गत ग्राहकहरूले ०...

सानिमा रिलायन्स लाइफद्वारा नेपाल वाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग
CORPORATE

सानिमा रिलायन्स लाइफद्वारा नेपाल वाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँ बानेश्वरमा अबस्थित नेपाल वाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ ।संस्थाले सञ्चालनको सुरु समयदेखि विभिन्न जिल्लाका अनाथ, असहाय वालवालिकाहरुको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरुको संरक्षण गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त बाल आश्रममा आश्रित बालबालिकाहरु मध्ये...

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर योजना, यस्ता छन् सुविधा
CORPORATE

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर योजना, यस्ता छन् सुविधा

काठमाण्डौ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा...

कम्पनी दर्ता संख्या बढेर ३ लाख ६९ हजार पुग्यो, सबैभन्दा बढी प्राइभेट लिमिटेड
CORPORATE

कम्पनी दर्ता संख्या बढेर ३ लाख ६९ हजार पुग्यो, सबैभन्दा बढी प्राइभेट लिमिटेड

काठमाण्डौ । सरकारले कम्पनी दर्ता सङ्ख्यामा वृद्धि हुँदै गएको जनाएको छ । आज अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार २०८२ फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ ।दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत रहेका छन्।

दलदलेमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालन
CORPORATE

दलदलेमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालन

काठमाण्डौ । टायल उत्पादक कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै गण्डकी प्रदेशमा आफ्नो बजार उपस्थिति थप सुदृढ बनाएको छ। राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको उक्त शोरुममार्फत कम्पनीका विश्वस्तरीय वाल तथा फ्लोर टायल अब स्थानीय उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।शोरुमको औपचारिक उद्घाटन जेठ...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
CORPORATE

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषकानिर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरे ।सम्झौतामा योगदानमा आधारित भए/नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । बैंकका कर्मचारीहरूले...

बौद्ध महोत्सव जेठ २३ गते आयोजना हुने
CORPORATE

बौद्ध महोत्सव जेठ २३ गते आयोजना हुने

काठमाण्डौ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बौद्ध महोत्सव २०८३ - हाम्रो संस्कृति, हाम्रो उत्सव’ आयोजना हुने भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्धको आयोजनामा हुन लागेको यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ...

नेपाल एसबिआई मर्चेन्टद्वारा शैक्षिक सामग्री वितरण
CORPORATE

नेपाल एसबिआई मर्चेन्टद्वारा शैक्षिक सामग्री वितरण

काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी,काठमाण्डौमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सीहरु वितरण गरेको छ । शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको हो ।कार्यक्रममा...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई कुलर हस्तान्तरण, गर्मी न्यूनिकरण भई पठनपाठनमा सहजता हुने अपेक्षा
CORPORATE

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई कुलर हस्तान्तरण, गर्मी न्यूनिकरण भई पठनपाठनमा सहजता हुने अपेक्षा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवा मार्फत पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ ।बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरेका थिए ।

‘ई–सेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
CORPORATE

‘ई–सेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा ‘इसेवा ह्‌याकाथन २०२६’ आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्‌याकाथन आयोजना गर्न लागेको हो।  विगत १७...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता
CORPORATE

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

काठमाण्डौ । एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरूले कम्पनीको सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेको एनसेलले जनाएको छ ।आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका...

सुपर कृषक मोबाइल एप अब एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि उपलब्ध
CORPORATE

सुपर कृषक मोबाइल एप अब एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि उपलब्ध

काठमाडौं। नेपालका कृषकलाई कृषि ज्ञान, सूचना र डिजिटल परामर्श सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको सुपर कृषक मोबाइल एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ। एपको आईओएस संस्करण सार्वजनिक भएसँगै अब प्रयोगकर्ताले एप स्टोरबाट ‘सुपर कृषक’ खोजेर डाउनलोड गर्न सकिन्छ।विगत तीन वर्षदेखि डिजिटल कृषि सेवामा सक्रिय सुपर कृषकले हालसम्म ४० हजारभन्दा बढी कृषक, कृषि उद्यमी र कृषि...

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ को आयोजना हुने
CORPORATE

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ को आयोजना हुने

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–सस्ंकरण ५, जेठ १७ गते देखी २० गतेसम्म चुनिखेल, काठमाण्डौस्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन गर्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो ।नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
CORPORATE

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

काठमाण्डौ । टेलि टक प्राली, रमेश कर्पअन्तर्गतको कम्पनीले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। उक्त सर्भिस सेन्टरमार्फत पोको ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस अत्याधुनिक सर्भिस सेन्टरले...

एनआईसी एशिया बैंकद्वारा शैक्षिक सामग्री प्रदान
CORPORATE

एनआईसी एशिया बैंकद्वारा शैक्षिक सामग्री प्रदान

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।  

मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा शुरु
CORPORATE

मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा शुरु

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.