अर्थ मन्त्रालयद्वारा एकसाथ ३० उपसचिवको सामूहिक स्थानान्तरण
अर्थ मन्त्रालयले ठूलो संख्यामा प्रशासनिक हेरफेर गर्दै ३० जना उपसचिवको स्थानान्तरण गरेको छ।
TRENDING
अर्थ मन्त्रालयले ठूलो संख्यामा प्रशासनिक हेरफेर गर्दै ३० जना उपसचिवको स्थानान्तरण गरेको छ।
काठमाण्डौ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन चर्काइरहेका बेला पार्टीका सचिव महेश बस्नेत भने सार्वजनिक रूपमा देखिएका छैनन्। आन्दोलनको अगुवाइ अरू पदाधिकारीले गरिरहेका छन्, तर बस्नेत भने प्रहरीको खोजी सूचीमा परेपछि ‘बेपत्ता’ जस्तै बनेका छन्।
काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले १० वर्षभन्दा बढी समयदेखि निस्क्रिय रहेका बैंक खातामा थन्किएको रकम सरकारी कोषमा ल्याउने तयारी गरिरहेको बेला नेपाल राष्ट्र बैंकको एउटा सूचनाले नयाँ बहस जन्माएको छ।
काठमाण्डौ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हुने ‘कमिसन कल्चर’ अन्त्य गर्ने संकेत दिएका छन्। निर्माण व्यवसायीहरूसँगको छलफलमा उनले कुनै पनि आयोजनामा सरकारी कर्मचारी वा अधिकारीले अतिरिक्त रकम मागेमा सीधै आफूलाई जानकारी गराउन स्पष्ट निर्देशन दिएका हुन्।नेपाल निर्माण व्यवसायी महासंघले आइतबार देशभरका आफ्ना सदस्यहरूलाई...
काठमाण्डौ । प्रहरीको खोजी सूचीमा रहेका नेकपा एमालेका सचिव महेश बस्नेतलाई अब आन्दोलनस्थलमै ‘लाइभ अपरेशन’ मार्फत पक्राउ गर्ने तयारी तीव्र पारिएको छ। स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशनपछि सुरक्षा निकायले रणनीति नै फेरिएको छ-लुकिछिपी होइन, सार्वजनिक स्थलमै ‘टार्गेट अरेस्ट’।
काठमाण्डौ । प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ। पक्राउ परेकै भोलिपल्ट उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो।प्रहरीले आइतबार खड्कालाई नियन्त्रणमा लिएको थियो भने सोही दिन अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति समेत लिइसकेको थियो। तर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई...
काठमाण्डौ । ज्यान मुद्दाको आरोपमा पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सुरु गरिएको देशव्यापी आन्दोलन अपेक्षाविपरीत कमजोर देखिएको छ। आन्दोलनको नेतृत्व स्वयं पार्टीले गरे पनि सडकमा कार्यकर्ताको न्यून उपस्थितिले एमालेभित्रै गम्भीर असन्तुष्टि र विभाजन सतहमा आएको संकेत गरेको छ।ओलीको रिहाइका लागि देशभर प्रदर्शनको आह्वान गरिएको भए पनि...
काठमाण्डौ । नयाँ सरकार गठन भएपछि आज अपराह्न ४ बजे दोस्रो मन्त्रिपरिषद् बैठक बस्दैछ । यो बैठकले राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ ।
काठमाण्डौ । नेपाली कांग्रेसभित्र विकसित पछिल्लो घटनाक्रमले पार्टी औपचारिक फूटतर्फ उन्मुख भएको संकेत देखिएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएपछि पार्टी औपचारिक फूटतर्फ अग्रसर भएको देखिएको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा नयाँ कार्यसमिति बनाएपछि कांग्रेसभित्र गम्भीर...
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषदको बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बैठक बोलाइएको हो ।
काठमाण्डौ । सरकारका हालैका नीतिगत कदमहरूप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ। नेपाल उद्योग परिसंघ (CNI) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अघि सारेका ऐन खारेजी तथा नीतिगत सुधारका पहलहरूलाई स्वागतयोग्य भन्दै अर्थतन्त्र सुधारतर्फ महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेको छ।
काठमाण्डौ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको विषयले राजनीतिक वृत्तमा थप तरंग पैदा गरेको छ। सुरक्षा स्रोतहरूका अनुसार बस्नेतलाई नियन्त्रणमा लिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। आफूविरुद्ध पक्राउको तयारी भइरहेको संकेत पाएपछि उनी सार्वजनिक रूपमा नदेखिने गरी ‘भूमिगत’ भएको बताइन्छ, यद्यपि यसबारे आधिकारिक पुष्टि...
काठमाण्डौ । सरकारले निजी संस्थाहरूले सञ्चालन गर्दै आएका कक्षा १२ सम्मका विद्यार्थी लक्षित प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ। आगामी वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू देशभर पूर्ण रूपमा रोक लगाइने भएको हो।
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनसँगै मन्त्रीहरू आक्रामक रूपमा ‘एक्सन मोड’मा देखिएका छन्। त्यसको सुरुआत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैध अनलाइन बेटिङ एपहरूविरुद्ध कडा कदम चाल्दै गरेको छ।
काठमाण्डौ । जेनजी आन्दोलनसँग जोडिएको दमन प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि अनुसन्धान अझै विस्तार गर्ने बाटो खुलेको छ। जिल्ला अदालत काठमाडौंले दुवैलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
काठमाण्डौ । संघीय संसद् सचिवालय ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।
काठमाण्डौ । सर्वोच्च अदालत ले रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग हटाउने निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त विषय गम्भीर प्रकृतिको भएको भन्दै पूर्ण इजलासबाट अन्तिम सुनुवाइ आवश्यक ठहर गरेको हो।
काठमाण्डौ । नेपाली कांग्रेस ले समानुपातिक सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ व्यवस्था आफ्नो विधानमा समावेश गर्दै नयाँ राजनीतिक संकेत दिएको छ, जसलाई विश्लेषकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी को अभ्यासतर्फ उन्मुख कदमका रूपमा हेर्न थालेका छन्।
काठमाण्डौ । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
काठमाण्डौ । याँ सरकार गठनपछि मन्त्रिपरिषद्को दोस्रो बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ। एक मन्त्रीका अनुसार बैठकका लागि औपचारिक तयारी पूरा भइसकेको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.