बुधबार, बैशाख १७,२०८२ 02:41:30
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 02:41:31
नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
INSURANCE

नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि माघ १० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासनको बिक्री आवेदन खुलाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई...

स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना सुरु
INSURANCE

स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना सुरु

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालिन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको...

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी
INSURANCE

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको  विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् ।  प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बईस्थित भारतीय बीमा संस्थानमा   माघ ७ गते देखि ९ गतेसम्म सञ्चालन हुनेछ ।  भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो । यस...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न
INSURANCE

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी काठमाण्डौमा‘एमडीआरटी’अचिभर्स अवार्ड,२०२५ सम्पन्न गरेको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, संचालक शक्तिकुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण...

क्रेष्ट माइक्रो लाइफले माघ १५ गतेदेखि आईपीओ जारी गर्ने
INSURANCE

क्रेष्ट माइक्रो लाइफले माघ १५ गतेदेखि आईपीओ जारी गर्ने

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको हो । यो सेयरको अंकित...

हकप्रद निष्कासनका लागि नेको इन्स्योरेन्सद्वारा बुक क्लोज मिति तय
INSURANCE

हकप्रद निष्कासनका लागि नेको इन्स्योरेन्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ बुक क्लोज हुनु अघि अर्थात माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदमा खरिद आवेदन दिन योग्य हुनेछन् । कम्पनीले २५ प्रतिशत...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
INSURANCE

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।  कम्पनीको आईपीओ कुल सदर भएको आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । सेयर पाउने लगानीकर्ताबीच यतिबेला कम्पनीको आइपीओले दोस्रो बजारमा कति ओपनिङ्ग रेञ्ज पाउला...

स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन कार्यान्वयनमा साथ दिने प्रधानमन्त्रीको प्रतिबद्धता
INSURANCE

स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन कार्यान्वयनमा साथ दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक शम्भु आचार्य तथा सदस्यहरु डा. रघुराज काफ्ले, डा. भगवान कोइराला तथा सदस्य सचिव सरोज शर्मासँग प्रतिवेदनको प्राप्तिबारे जानकारी लिंदै प्रधानमन्त्री ओलीले...

हिमालयन लाइफद्वारा लाभांश घोषणा, बोनसमा लाग्ने कर सेयरधनीले नै भुक्तानी गर्नुपर्ने
INSURANCE

हिमालयन लाइफद्वारा लाभांश घोषणा, बोनसमा लाग्ने कर सेयरधनीले नै भुक्तानी गर्नुपर्ने

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको ३४ औं बैठकले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न
INSURANCE

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न

“Navigating Risks, Ensuring Confidence भन्ने नाराका साथ इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिले कम्पनी दर्ता भएको छोटो समयमै दुई दिने मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न गरेको छ । कम्पनीले माघ २ गतेदेखि ०३ गतेसम्म होटेल रोयल सिङ्गी, दरबारमार्गमा उक्त कार्यशाला सम्पन्न गरेको हो ।  कार्यशालामा १४ वटा निर्जीवन इन्स्योरेन्समध्ये १२ इन्स्योरेन्स कम्पनी, २ रि–इन्स्योरेन्स, इन्स्योरेन्स...

क्रेष्ट माइक्रो लाइफले पायो आईपीओ निष्कासनको अनुमति
INSURANCE

क्रेष्ट माइक्रो लाइफले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले आजै  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।  

नेशनल लाईफले ल्यायो बालअमृत– ४ सावधिक बीमालेख, आकर्षक विशेषताले भरिपूर्ण
INSURANCE

नेशनल लाईफले ल्यायो बालअमृत– ४ सावधिक बीमालेख, आकर्षक विशेषताले भरिपूर्ण

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना बरिष्ठ अभिकर्ताहरुको रायसुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बालअमृत बीमालेख अन्तर्गत बालअमृत–४ सावधिक बीमालेख सार्वजनिक गरेको छ ।  जुम मिटिङमार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागीय प्रमुखहरु सम्मिलित एक...

हिमालयन लाइफकी अभिकर्ता रबिना ढकाल बनिन् एमडीआरटी, टिमको सर्पोटले दिलायो सफलता
INSURANCE

हिमालयन लाइफकी अभिकर्ता रबिना ढकाल बनिन् एमडीआरटी, टिमको सर्पोटले दिलायो सफलता

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सकी रबिना ढकाल एमडीआरटी बन्न सफल भएकी छिन् । उनी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भएकी हुन् ।  पोखराकी ढकाल अन्तिमसमयमा आएर सन् २०२५ का लागि एमडीआरटी बनेकी हुन् । आफ्नो कामप्रतिको लगाव र लगनशीलताका कारण नै अन्तिमसमयमा आएर एमडीआरटी बनेको उनको भनाई छ ।  

नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख, यस्ता छन् सुविधा
INSURANCE

नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख, यस्ता छन् सुविधा

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आफ्ना बरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।जुम मिटिङ मार्फत जोडिएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बीच...

आइएमई लाइफद्वारा बीमितका लागि नयाँ बोनसदर निर्धारण, अधिकतम कति पाइन्छ ?
INSURANCE

आइएमई लाइफद्वारा बीमितका लागि नयाँ बोनसदर निर्धारण, अधिकतम कति पाइन्छ ?

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८०÷८१ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूःल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो ।  कम्पनीले...

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँ प्रदान गरिने
INSURANCE

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँ प्रदान गरिने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ का मुनाफामा सरिक हुने(बोनस आर्जन गर्ने )गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर कायम गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्ीय...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
INSURANCE

नेपाल लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । उक्त बैठकले कम्पनीको २५ औं साधारण सभा आगामी माघ २८ गते वीरगन्जमा रहेको होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।  सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद...

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सानिमा रिलायन्स लाइफको आग्रह
INSURANCE

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सानिमा रिलायन्स लाइफको आग्रह

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले आव २०७९/०६० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको १८.३८११ प्रतिशत बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  उक्त बोनस सेयर गत असोज २३ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभाबाट पारित भएको थियो ।  साबिकका...

बीमा के हो ? यस्तो छ जीवन र निर्जीवन बीमाबीचको भिन्नता र महत्व
INSURANCE

बीमा के हो ? यस्तो छ जीवन र निर्जीवन बीमाबीचको भिन्नता र महत्व

काठमाण्डौ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस् बीमा भनेको के हो ? र यसका प्रकारहरु । बीमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । बीमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ– जीवन बीमा र निर्जीवन बीमा । मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बीमा नै जीवन बीमा हो ।  मानिसको जीवनमा आइपर्ने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.