लाभांश पारित गर्न रिलायबल नेपाल लाइफद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी असार २ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद...