धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, जीवनको तुलनामा निर्जीवनको किन ढिलाई ?
काठमाण्डौ । हालसम्म १६ बीमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । जसमा १० जीवन बीमा कम्पनी र ६ निर्जीवन बीमा कम्पनी रहेका छन् ।लाभांश घोषणा गर्ने जीवन बीमकहरुमा नेपाल लाइफ, नेशनल लाइफ, आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, एलआइसी नपाल र सूर्यज्योति लाइफ इन्स्योरेन्स छन् ।त्यस्तै, निर्जीवन बीमकहरुमा शिखर...

