३ हजार विन्दुमाथि टिक्यो नेप्से, कारोबार साढे १८ अर्ब बढी
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात ३०.७६ अंकले बढेर ३ हजार २.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले बढेर ५१८.५९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १८...

