२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.३३ प्रतिशत र निर्जीवन बीमा समूह ०.२० प्रतिशतले बढेको...

