आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । डलरको भाउ आजपनि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.९३ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.९० रुपैयाँ र बिक्रीदर १४१.५० रुपैयाँ कायम थियो। यस्तै, आज एक यूरोको खरिददर १६४.२७ रुपैयाँ र बिक्रीदर १६४.९७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको...

