६३ केन्द्रिय बैंकका गभर्नर सम्मिलित बैठकमा डा.पौडेलको सहभागीता
काठमाण्डौ । गभर्नर डा. विश्वनाथ पौडेल जुन २७ देखि २९, २०२५ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित Bank for International Settlements (BIS) को ९५ औँ वार्षिक बैठकमा सहभागी हुनुभयो । सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन् । डा. पौडेल बैठकमा सहभागी भएर स्वदेश फर्किएका हुन् ।सो बैंठकमा ६३ देशका केन्द्रिय बैंकका गभर्नरहरुको...