शनिबार, श्रावण ३१,२०८२ 11:50:23
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 11:50:23
आज डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.३१ रुपैयाँ र बिक्रीदर १३७.९१ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम थियो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १५५.०३ रुपैयाँ र बिक्रीदर १५५.७१ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.३६ रुपैयाँ र बिक्रीदर १८४.१७ रुपैयाँ कायम छ ।  

राष्ट्र बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुनेछन्,  छलफलका आधारमा मौद्रिक नीति तय गरिनेछः गभर्नर पौडेल
NEPAL RASTRA BANK

राष्ट्र बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुनेछन्, छलफलका आधारमा मौद्रिक नीति तय गरिनेछः गभर्नर पौडेल

आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र...

बढ्यो डलरको भाउ, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७२ रुपैयाँ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.३५ रुपैयाँ र बिक्रीदर १३६.९५ रुपैयाँ कायम थियो ।  

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस
NEPAL RASTRA BANK

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस

काठमाण्डौ । गभर्नर सिफारिस समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ । बैठकले राष्ट्र बैंकको १८ औँ गभर्नरका लागि विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको हो ।  गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्री विष्णु पौडेल संयोजक आज अर्थमन्त्रालयमा बसेको थियो । सिफारिस भएका पौडेल अर्थशास्त्री तथा...

सर्वोच्चको निर्णयले विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला
NEPAL RASTRA BANK

सर्वोच्चको निर्णयले विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला

काठमाण्डौ । अर्थशास्त्री डा. विश्व पौडेल गभर्नर बन्ने पक्कापक्की भएको छ । सर्वोच्च अदालतले समेत पौडेललाई गभर्नर बन्न बाटो खुल्ला गरिदिएपछि कानूनी हिसाबबाट पनि उनी गभर्नर बन्ने पक्कापक्की बनेको हो ।  मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेललाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

गभर्नर सिफारिस समितिको बैठक सुरु
NEPAL RASTRA BANK

गभर्नर सिफारिस समितिको बैठक सुरु

काठमाण्डौ । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । बैठक अर्थमन्त्रालयमा सुरु भएको अर्थमन्त्रीका प्रेस सल्लाहकार भूवन पौडेलले जानकारी दिए ।  यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका थिए ।  

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.३५ रुपैयाँ र बिक्रीदर १३६.९५ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकस्ी डलरको खरिददर १३६.३५ रुपैयाँ र बिक्रीदर १३६.९५ रुपैयाँ रहेको थियो ।  

अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।  

बैंकिङ प्रणालीबाट २४ अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट २४ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज केन्द्रीय बैंकले २४ अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।  

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५९ रुपैयाँ र बिक्रीदर १३७.१९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.१४ रुपैयाँ र बिक्रीदर १३६.७४ रुपैयाँ कायम थियो ।  

प्रधानमन्त्री ओलीले भने, ‘योग्य व्यक्ति गभर्नर बन्छ, मेरो मान्छै नै हुनुपर्छ भन्ने छैन’
NEPAL RASTRA BANK

प्रधानमन्त्री ओलीले भने, ‘योग्य व्यक्ति गभर्नर बन्छ, मेरो मान्छै नै हुनुपर्छ भन्ने छैन’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको गभर्नरमा योग्य व्यक्ति  नियुक्त हुने बताएका छन् । बिहिबार काठमाण्डौमा  पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुने बताएका हुन् ।  यस्तै उनले गभर्नर नियुृक्तिमा आफ्नो चाहनाले मात्रै काम नगर्ने बताए ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.१४ रुपैयाँ र बिक्रीदर १३६.७४ रुपैयाँ कायम भएको छ ।  

महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
NEPAL RASTRA BANK

महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठन भएको समितिको सदस्यमा नियुक्त भएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउदै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले मंगलबारको सुनुवाइपश्चात आगामी ४ जेठ गते दुवै पक्षलाई छलफलका लागि बोलाउदै कारण देखाउ आदेश जारी गरेको हो ।  

डा.विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट
NEPAL RASTRA BANK

डा.विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्न निमल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले राजनीतिक दलबाट प्रत्यक्ष नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।  दायर निवेदनमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) को विपरित डा....

विदेशी विनिमय सञ्चिति २०.८१ खर्ब पुग्यो, १७.१ महिनाको वस्तु आयात धान्न प्रयाप्त
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति २०.८१ खर्ब पुग्यो, १७.१ महिनाको वस्तु आयात धान्न प्रयाप्त

काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति बढेर २० खर्ब ८१ अर्ब पुगेको छ । चैत मसान्तमा रु.२४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत...

शोधानान्तर स्थिति ५.१८% ले घट्यो, चालु खाता भने १६.९०% ले वृद्धि
NEPAL RASTRA BANK

शोधानान्तर स्थिति ५.१८% ले घट्यो, चालु खाता भने १६.९०% ले वृद्धि

काठमाण्डौ । शोधनान्तर स्थिति ३ खर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अुनसार चालु आवको ९ महिनासम्ममा  शोधानान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ बचतमा रहेको हो ।  अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको थियो । यसर्थमा शोधानान्तर स्थिति गत आवको सोही अवधिसम्मको तुलनामा ५.१८ प्रतिशतले घटेको छ ।  

राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् ।  कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.