आर्थिक पुनरुत्थान निजी क्षेत्रको मनोबल बढाउनमा निर्भर: अध्यक्ष ढकाल
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन्। महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको कार्यक्रममा उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अहिले...

