चितवन पहिरो अपडेट: दुईवटा बस त्रिशूली नदीमा बेपत्ता, ६५ जना यात्रुको अवस्था अज्ञात,उद्धारमा समस्या
काठमाण्डौ। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

