बिहीबार, बैशाख १८,२०८२ 10:30:35
IME remit
  • बिहीबार, बैशाख १८,२०८२ 10:30:35
लगातार वर्षाले तरकारीको भाउ बढ्यो, कुन कति पुग्यो ?
NEWS

लगातार वर्षाले तरकारीको भाउ बढ्यो, कुन कति पुग्यो ?

काठमाण्डौ । देशैभर निरन्तर भई्रहेको अविरल वर्षका कारण नेपाली भान्सा महङ्गिएको छ । निरन्तरको अविरल वर्षाका कारण ढ्वानी सेवामा अवरोध उत्पन्न हुँदा तरकारीको मूल्य बढेको छ । यसले नेपाली भान्सा प्रभावित बनेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । आज नेपाली गोडभेडा(ठूलो)को अधिकतम प्रतिकेजी मूल्य...

कोइराला समूहको सक्रियतापछि झस्कियो देउवा समूह, संसदीय दलले गर्‍यो प्रचण्डलाई विश्वासको मत नदिने निर्णय
NEWS

कोइराला समूहको सक्रियतापछि झस्कियो देउवा समूह, संसदीय दलले गर्‍यो प्रचण्डलाई विश्वासको मत नदिने निर्णय

काठमाण्डौ । शेखर कोइराला समूहले सक्रियता बढाएसँगै नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेर अब बन्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमै गठन हुने प्रतिबद्धता व्यक्त गरेको छ ।  शनिवार पार्टी संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । 

ओलीलाई प्रम बन्न रोक्ने खेल परिपक्व बन्दै, कोइराला समूह देउवालाई फाल्नेसम्मको योजनामा
NEWS

ओलीलाई प्रम बन्न रोक्ने खेल परिपक्व बन्दै, कोइराला समूह देउवालाई फाल्नेसम्मको योजनामा

काठमाण्डौ । राष्ट्रिय राजनीतिमा फरक परिदृश्यहरु विकास हुने प्रशस्त संकेतहरु  देखिएका छन् । जारी राजनीतिक खेलहरुले प्रतिनिधिसभाका दुई ठूला शक्ति नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति भङ्ग हुने र नाटकीय ट्वीस्टहरु आउनसक्ने जोखिम देखिएको छ ।  विशेष गरी नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूह एकाएक राजनीतिमा नयाँ ट्वीस्ट ल्याउन सक्रिय देखिएपछि नयाँ घटनाक्रम तथा...

बीवाईडी इलेक्ट्रिकले गर्‍यो गाडीको मूल्य समायोजन
NEWS

बीवाईडी इलेक्ट्रिकले गर्‍यो गाडीको मूल्य समायोजन

काठमाण्डौ। बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ।सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो। 

बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएका छौं : अर्थमन्त्री वर्षमान पुन
NEWS

बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएका छौं : अर्थमन्त्री वर्षमान पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत् कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताएका हुन्।

ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको कम्पनी नै गायब
NEWS

ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको कम्पनी नै गायब

काठमाण्डौ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी) माथि ठगी गरेको आरोप लागेको छ।  २०७४ सालमा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा।ली।को शेयर बिक्री गरेर रसिद थमाएकी पिंकीले हालसम्म शेयर परे नपरेको जानकारी माग्दा उल्टै धम्की पाएको शेयर खरिदकर्ता समुदायका सदस्यले गुनासो...

हिमालयन लघुवित्त १३औं वर्षमा प्रवेश,गर्‍यो विविध कार्यक्रम
NEWS

हिमालयन लघुवित्त १३औं वर्षमा प्रवेश,गर्‍यो विविध कार्यक्रम

काठमाण्डौ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको हो।

भारतीय क्रिकेटर रोहित शर्माको घर उत्कृष्ट ५० औँ अग्लो भवनको सूचीमा,कति छ लागत ?
NEWS

भारतीय क्रिकेटर रोहित शर्माको घर उत्कृष्ट ५० औँ अग्लो भवनको सूचीमा,कति छ लागत ?

काठमाण्डौ। भारतका विश्वकप विजेता क्रिकेट टोलीका कप्तान रोहित शर्मा आफ्नो शानदार खेलका साथै आफ्नो शानदार घरका लागि चर्चित छन्। रोहित मुम्बईका बासिन्दा हुन्। उनको मुम्बईको वर्ली क्षेत्रमा एउटा विलासी अपार्टमेन्ट छ। उनी त्यहाँ आफ्नी श्रीमती ऋतिका सजदेह र छोरी समाइरासँग बस्छन्। 

लगानीकर्ताले डिम्याट खाता नखोल्दा सेयर के हुन्छ?
NEWS

लगानीकर्ताले डिम्याट खाता नखोल्दा सेयर के हुन्छ?

काठमाण्डौ। पछिल्लो समय धितोपत्र दोस्रो बजारमा सेयर कारोबार र डिम्याट खाता खोल्ने सर्वसाधारण लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, अनलाइन युजरनेम लिएर धितोपत्र कारोबार गर्नेको संख्या गत वैशाख मसान्तसम्म २२ लाख १६ हजार २४७ पुगेको छ।

राष्ट्रियसभाबाट पनि पारित भयो आगामी आर्थिक वर्षको बजेट
NEWS

राष्ट्रियसभाबाट पनि पारित भयो आगामी आर्थिक वर्षको बजेट

काठमाण्डौ। राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। 

हिमालयन लघुवित्त १३ औं वर्षमा प्रवेश, विविध कार्यक्रमको आयोजना
NEWS

हिमालयन लघुवित्त १३ औं वर्षमा प्रवेश, विविध कार्यक्रमको आयोजना

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले असार २१ गते आफ्नो स्थापनाको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।वित्तीय संस्थाले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएकोमा...

लघुवित्तका उच्च ओहदाका कर्मचारीहरको आधा दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
NEWS

लघुवित्तका उच्च ओहदाका कर्मचारीहरको आधा दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुका उच्च ओहदाका कर्मचारीहरको आधा दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । आज नवीन कर्जा सुरक्षण कार्यक्रमहरु मार्फत लघु उद्यमीहरुको प्रबर्धन गरी अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले सोसँग सम्बन्धित सरोकारवाला घ बर्गका लघुबित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत,...

राज्यले भुक्तानी गर्न चासो नदिएपछि निर्माण व्यवसायीहरु मारमा
NEWS

राज्यले भुक्तानी गर्न चासो नदिएपछि निर्माण व्यवसायीहरु मारमा

काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ सकिनै लाग्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम राज्यले भुक्तानी गर्न चासो नदिएपछि नेपाल निर्माण व्यवसायी महासंघले ध्यानाकर्षण गराएको छ।राज्यबाट कुनै पहल नगरेको भन्दै महासंघले सोमबार ध्यानाकर्षण गराएको हो।

नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा भट्ट नियुक्त
NEWS

नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा भट्ट नियुक्त

काठमाण्डौ। नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा किशोर कुमार भट्ट नियुक्त भएका छन्। कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक भट्टलाई कम्पनीको प्रवक्ता तोकिएको नेपाल टेलिकमले जनाएको छ। 

दीपावली-छठ आउन चार महिना बाँकी, घर पुग्न रेलहरूमा  छैनन् टिकट
NEWS

दीपावली-छठ आउन चार महिना बाँकी, घर पुग्न रेलहरूमा छैनन् टिकट

काठमाण्डौ। यस वर्ष दीपावली नोभेम्बर १ मा छ। छठ पूजा पनि ७ र ८ नोभेम्बरमा हुन्छ। दुबै चाडपर्व आउन अझै चार महिना बाँकी छ, तर दिल्लीबाट बिहार र पूर्वी उत्तर प्रदेश जाने लोकप्रिय ट्रेनहरूमा आरक्षणहरू भरिएका छन्। 

राष्ट्रपतिको प्रचण्डप्रति सद्भाव देखेर झस्किए कांग्रेस–एमाले, संविधानविद् नै विभाजित
NEWS

राष्ट्रपतिको प्रचण्डप्रति सद्भाव देखेर झस्किए कांग्रेस–एमाले, संविधानविद् नै विभाजित

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय दूतहरुको ग्रिन सिग्नलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आगामी असार २८ गते संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन् ।उच्च राजनीतिक स्रोतहरुका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय दूतहरु यो वा त्यो बाहानामा प्रधानमन्त्री बन्न केपी ओलीलाई रोक्ने प्रयासमा छन् । यही प्रयासस्वरुप अगाडि बढ्नसकिने...

बिटक्वाइनको मूल्य लगातार चौथो दिन पनि घट्यो
NEWS

बिटक्वाइनको मूल्य लगातार चौथो दिन पनि घट्यो

काठमाण्डौ। विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य घटेर अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको छ। आज लगातार चौथो दिन बिटक्वाइनको मूल्य घट्ने क्रम जारी रहेको हो। यसको मूल्य २१ प्रतिशतभन्दा बढीले घटेर शुक्रबार चार महिनाको न्यूनमा झरेको छ।  जसमा बिटक्वाइनको मूल्य यस्तो समयमा घटेको हो जुन सेयर बजारले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।

भारतले फेला पार्‍यो खानी, अब पेट्रोल र डिजेलको मूल्य घट्ने
NEWS

भारतले फेला पार्‍यो खानी, अब पेट्रोल र डिजेलको मूल्य घट्ने

काठमाण्डौ । भारतले १५ हजार किलोमिटर टाढा पेट्रोल र डिजेलको खानी फेला पारेको छ। खानी फेला परेपछि अब भारतमा पेट्रोल र डिजेलको मूल्य घट्ने भएको छ।भारतमा केही महिनादेखि पेट्रोल–डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन। भारतका धेरै सहरमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँभन्दा बढी छ।

प्रचण्डले असार २८ गते विश्वासको मत लिने, केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना कम
NEWS

प्रचण्डले असार २८ गते विश्वासको मत लिने, केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना कम

काठमाण्डौ । राजीनामा नदिने हठ लिएर बसेका प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीको यो कदमसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावनामाथि प्रश्न उठेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.