जहाँ दाह्री काटेको, परेला मिलाएको र टाइट कपडा लगाएको पनि कर तिर्नुपर्छ !
काठमाण्डौ । हरेक दिन दाह्री काटेर चिटिक्क निस्किने बानी तपाईको छ ? नेपाल र अन्य कैयन देशहरुमा यो बानीले तपाईंलाई खासै असर पार्दैन, तर विश्वको केही इलाका यस्ता छन्, त्यहाँ कुनै दिन तपाईं झुक्किएर पुग्नुभयो र दाह्री काट्नु भयो भने तपाईले त्यस बापत महंगो मूल्य चुकाउनुपर्छ । यस्तो क्षेत्र हो अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआइएसको इलाका क्षेत्र । पछिल्लो समय यो संगठनको आर्थिक...