Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 01:27:35
बिहिबार ३ बजे बजेट पेस हुने, यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

बिहिबार ३ बजे बजेट पेस हुने, यस्तो छ कार्यसूची

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गर्ने भएका छन् । पौडेलले दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहेको छ ।  

प्रतिनिधिसभा बैठक स्थगित
ECONOMY& POLITICS

प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डौ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।

बजेट ल्याउन दिने विपक्षीको निर्णय, गृहमन्त्रीको राजीनामा भने मागिरहने
ECONOMY& POLITICS

बजेट ल्याउन दिने विपक्षीको निर्णय, गृहमन्त्रीको राजीनामा भने मागिरहने

काठमाण्डौ । प्रतिपक्षी दलहरूले बजेट पेसमा कुनै अवरोध नगर्ने भएका छन् । गृहमन्त्री रमेख लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि उनको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरूले बिहीबार सरकारलाई बजेट ल्याउन दिने निर्णय गरेका हुन् ।    

तयारी पोशाक उद्योग संघ र सोलिडारीदादबीच सहकार्य
NEWS

तयारी पोशाक उद्योग संघ र सोलिडारीदादबीच सहकार्य

काठमाण्डौ । ‘नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवर्द्धन’ शीर्षक कार्यक्रम २०८२ जेठ १३ गते काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम गार्मेन्ट एशोसिएसन नेपाल र सोलिडारीदाद एसिया नेटवर्कको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।कार्यक्रमको उद्घाटन गर्दै गार्मेन्ट एशोसिएसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति पशुपतिदेव पाण्डेले सोलिडारिदादसँग सहकार्य गर्दै...

राष्ट्रिय सहमति भए हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ: थापा
NEWS

राष्ट्रिय सहमति भए हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ: थापा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । मंगलबार काठमाण्डौमा राजावादीले गरेको सम्पादकहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।  

विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी काम भईरहेको छ: उर्जामन्त्री खड्का
NEWS

विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी काम भईरहेको छ: उर्जामन्त्री खड्का

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् ।  निजी उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार साँझ यहाँ आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै खड्काले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन् ।  ‘निजी...

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
NEWS

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेललाई  उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक वर्ष २०८२/८३ को  बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।  

गुगलले स्मार्टफोनको ब्याट्री निःशुल्क परिवर्तन गरिदिने, के तपाई पनि चलाउनुहुन्छ यो मोबाइल ?
NEWS

गुगलले स्मार्टफोनको ब्याट्री निःशुल्क परिवर्तन गरिदिने, के तपाई पनि चलाउनुहुन्छ यो मोबाइल ?

काठमाण्डौ । गुगल पिक्सेल सेभेन ए ले स्मार्टफोन प्रयोगकर्ताका लागि निःशुल्क ब्याट्री परिवर्तन गर्ने घोषणा गरेको छ । हालै केही प्रयोगकर्ताहरुले मोबाइलको ब्याट्री फुलेको भन्दै गुनासो गरेका थिए ।  

राष्ट्रिय पर्यटन संवादः क्षेत्रगत समस्याको पहिचान गरी समाधानमा जोड
TOURISM

राष्ट्रिय पर्यटन संवादः क्षेत्रगत समस्याको पहिचान गरी समाधानमा जोड

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको ुराष्ट्रिय पर्यटन संवाद्मा नेपालको पर्यटन क्षेत्रभित्र देखिएका क्षेत्रगत समस्या पहिचान गरी तिनको समाधानमा एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिइएको छ ।संवादमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका...

सगरमाथामा ३१ औँ पटक कामीरिता शेर्पा, बनाए विश्व रेकर्ड
TOURISM

सगरमाथामा ३१ औँ पटक कामीरिता शेर्पा, बनाए विश्व रेकर्ड

काठमाण्डौ । नेपाली आरोही कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण गर्ने दुलर्भ किर्तिमान आफ्नो नाम गरेका छन् । उनले आफ्नो यसअघिको रेकर्ड तोड्दै हालसम्म सबैभन्दा बढीपटक सगरमाथा चढ्ने विश्व रेकर्ड कायम गरेका हुन् ।  

पोषण झोला खरीदमा सुदुरपश्चिमको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको झेल, आफूनिकटलाई ठेक्का पार्न यस्तोसम्मको खेल
NEWS

पोषण झोला खरीदमा सुदुरपश्चिमको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको झेल, आफूनिकटलाई ठेक्का पार्न यस्तोसम्मको खेल

काठमाण्डौ । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले पोषण झोलाको ठेक्कामा अनियमितताको प्रयास गरेको भेटिएको छ ।  लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने उद्देश्यले पोषण झोला(सप्लिमेन्टरी न्यूट्रिसन फूड)को टेण्डर आह्वान गर्दा बदनियतपूर्ण ढंगले निश्चित व्यापारिक...

जेठ १५ गते काठमाण्डौमा एक्लै हिँडेर देखाउन प्रधानमन्त्री ओलीलाई राजावादी समितिको चुनौती
ECONOMY& POLITICS

जेठ १५ गते काठमाण्डौमा एक्लै हिँडेर देखाउन प्रधानमन्त्री ओलीलाई राजावादी समितिको चुनौती

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले जेठ १५ गते काठमाण्डौको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ।समितिले एक विज्ञप्ती जारी गर्दै प्रधानमनत्री ओलीलाई यस्तो चुनौती दिएको हो । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते एमालेका कार्यकर्तालाई काठमाण्डौलाई पार्टीको कब्जामा राख्ने गरी...

फाप्लु–काठमाण्डौ सातामा चार दिन उडान हुने
TOURISM

फाप्लु–काठमाण्डौ सातामा चार दिन उडान हुने

काठमाण्डौ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाण्डौ सातामा चार दिन नियमित उडान हुने भएको छ ।  नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाण्डौ हवाई सेवा पुनःसञ्चालन भएको हो ।  नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो ।  

संसारकै सबैभन्दा उचाईमा आयोजित साइकल प्रतियोगिता सुरु
TOURISM

संसारकै सबैभन्दा उचाईमा आयोजित साइकल प्रतियोगिता सुरु

काठमाण्डौ । याक अट्याक नामक विश्वकै सबैभन्दा उच्च हिमाली क्षेत्रमा आयोजना गरिदै आएका बहुदिवसीय साइकल प्रतियोगिता सुरु भएको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, जर्मनी, बेल्जियम, भारतलगायत देशहरुबाट नेपाली साइक्लिस्टसँग अन्नपुर्र्ण सर्किटमा साहसिक साइक्लिङ गर्न काठमाण्डौ आइपुगेका छन् ।  काठमाण्डौमा भेला भई दर्ता पूरा गरेका उनीहरु उपत्यकाका आसपास साइक्लिङ गर्दै...

विद्युत प्राधिकरणद्वारा शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक
NEWS

विद्युत प्राधिकरणद्वारा शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानी आधार यस्तो सूची सार्वजनिक गरेको हो ।  प्राधिकरणले सात वटै प्रदेशबाट १०÷१० महत्त्वपूर्ण ग्राहक र देशभरिबाट १० सर्वाधिक महत्त्वपूर्ण ग्राहकको नाम सार्वजनिक गरेको हो । प्राधिकरणको वेबसाइटमार्फत प्रत्येक प्रादेशिक...

लालु यादवद्वारा छोरा तेज प्रतापलाई पार्टी र परिवारबाट निष्कासन
OTHERS

लालु यादवद्वारा छोरा तेज प्रतापलाई पार्टी र परिवारबाट निष्कासन

काठमाण्डौ । भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन् । सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिँदै लालु यादवले अबदेखि तेजप्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका नहुने लेखेका छन् ।उनले लेखे, ‘व्यक्तिगत जीवनमा नैतिक मूल्यहरूको...

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह
ECONOMY& POLITICS

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् । श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल...

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान
NEWS

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले बागमती, कोशी र सुदुरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुरपश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो ।  

जियो ल्याब संगोष्ठी सम्पन्न
NEWS

जियो ल्याब संगोष्ठी सम्पन्न

काठमाण्डौ । ड्युक विश्वविद्यालय (अमेरिका) र त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ(आईओई)का विद्यार्थीहरूले भूकम्प प्रारम्भिक चेतावनी (ईईडब्लू)विषयमा वर्षभर गरिएको अन्तरविषयगत अनुसन्धान प्रस्तुत गरेका छन्। यो अनुसन्धान २०८२ जेठ ९ गते शुक्रबार काठमाण्डौको होटल हिमालयको स्काइलाइन कोठामा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सम्पन्न संगोष्ठीमा प्रस्तुत गरिएको...

सार्वजनिक ऋण २६.२२ खर्ब पुग्यो
NEWS

सार्वजनिक ऋण २६.२२ खर्ब पुग्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४२.९५ प्रतिशत हुन आउछ ।  चालु आर्थिक वर्षको सुरुवतामा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । जुन पछिल्लो १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई २६ खर्ब २२ अर्ब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.