Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 08:30:29
तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिन आवश्यकः परराष्ट मन्त्री राणा
ECONOMY& POLITICS

तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिन आवश्यकः परराष्ट मन्त्री राणा

काठमाण्डौ । परराष्ट मन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटनमा बोल्दै उनले सो धारणा व्यक्त गरेकी हुन् ।  

नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना भईरहेको छ: प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना भईरहेको छ: प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना गर्दै गईरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।  प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र तदनुरुप नीतिगत सुधार गर्दै देशमा...

देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यकः प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यकः प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  ‘निजी क्षेत्र र  सरकार हातेमालो गर्दै अगाडि बढ्न सक्छ । यसको लागि सरकारलाई निजी क्षेत्रले बाध्य बनाउनु...

आगामी बजेटका लागि अनुशासित ढंगले स्रोत व्यवस्थापन गरिन्छ: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

आगामी बजेटका लागि अनुशासित ढंगले स्रोत व्यवस्थापन गरिन्छ: अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित तरिकाले स्रोत व्यवस्थापन गर्दै आगामी आव २०८२÷८३ को बजेट ल्याउने बताएका छन् । पौडेलले बिहिबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोल्दै यस्तो बताएका हुन् ।  

आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको धारणा
ECONOMY& POLITICS

आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको धारणा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने कताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा व्यक्त गरेका हुन् ।  उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले...

नेपालको एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्लियो
TOURISM

नेपालको एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्लियो

काठमाण्डौ । काठमाण्डौको ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो ।म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी
OTHERS

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न ६ वटा पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले अर्धदक्ष चाटर्ड अकाउन्टेन्ट,कानून विभाग,डिजिटल अपरेशन डिपार्टमेन्ट,डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ,ब्रान्च म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।  

वर्षासँगै घट्यो काठमाण्डौको वायु प्रदूषण, विश्वकै प्रदूषित शहरको १० औं स्थानमा झर्यो
NEWS

वर्षासँगै घट्यो काठमाण्डौको वायु प्रदूषण, विश्वकै प्रदूषित शहरको १० औं स्थानमा झर्यो

काठमाण्डौ । काठमाण्डौ उपयत्यकामा परेको वर्षासँगै वायु प्रदुषणमा उल्लेख्य कमी आएको छ । आज काठमाण्डौ विश्वको प्रदूषित शहरको १० औं स्थानमा परेको छ । पछिल्ला केही दिनदेखि काठमाण्डौ सूचीको शीर्ष स्थानमा रहदै आएको थियो ।  पछिल्लो समय काठमाण्डौको वायुको गुणस्तर ३५२ एक्यूआईसम्म पुगेकोमा आज त्यो घटेर १५२ एक्यूआईमा सीमित बनेको छ । आज सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको...

प्रधानमन्त्रीसँग गगन फायर: 'डूल्न घुम्न छाडेर युद्ध गतिमा काम गर्नुस्'
ECONOMY& POLITICS

प्रधानमन्त्रीसँग गगन फायर: 'डूल्न घुम्न छाडेर युद्ध गतिमा काम गर्नुस्'

काठमाण्डौ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुनः प्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यशैलीको आलोचना गरेका छन् ।  रुपन्देहीको देवदहमा बुधबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको र प्रम तथा मन्त्रीहरु उद्घाटन, भाषणबाजी र डूल्ने-घुम्ने काममै...

अबको नीति उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याइन्छ: प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

अबको नीति उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याइन्छ: प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको नीति ल्याउदा उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७४औ वार्षिक साधारण सभामा बोल्दै प्रम ओलीले सरकार उद्योग ब्यबसायीहरुको साथमा रहेको बताए ।  सरकारले जतिपनि नीति बनाएको छ त्यो सबै उद्यमीहरुको भलाईका लागी बनाएको ओलीले बताए । ‘सरकारले तपाईहरुले दिनुभएको सुझाव बमोजिम नै नीति बनाएको...

नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध
NEWS

नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

काठमाण्डौ । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो ।  

घट्यो महँगी, मुद्रास्फीति ३.७५% मा सीमित
ECONOMY& POLITICS

घट्यो महँगी, मुद्रास्फीति ३.७५% मा सीमित

काठमाण्डौ । २०८१ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र...

निर्यात ५७.२% ले बढ्यो, आयातमा पनि ११.२% को बढोत्तरी
ECONOMY& POLITICS

निर्यात ५७.२% ले बढ्यो, आयातमा पनि ११.२% को बढोत्तरी

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासकोतेल, पोलिस्टरको धागो,चिया, पार्टिकल...

आठ महिनामा १०.५१ खर्ब रेमिट्यान्स भित्रियो
NEWS

आठ महिनामा १०.५१ खर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । नेपालको विप्रेषण आप्रवाह(रेमिट्यान्स) १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरको ८ महिनासम्मको तथ्यांकमा यस्तो देखिएको हो ।  फागुनसम्म देशमा भित्रिएको रेमिट्यान्स गत असार महिनाको तुलनामा ९.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षकोसोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९...

नेपालको आर्थिक वृद्धिदर ४.४% रहने अनुमान
ECONOMY& POLITICS

नेपालको आर्थिक वृद्धिदर ४.४% रहने अनुमान

काठमाण्डौ । एशियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक( २०२५’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  यस्तै एसिया क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एशिया र प्रशान्त क्षेत्रमा...

लामो समयपछि काठमाण्डौमा वर्षा, वायु प्रदुषणबाट राहत मिल्ने अपेक्षा
NEWS

लामो समयपछि काठमाण्डौमा वर्षा, वायु प्रदुषणबाट राहत मिल्ने अपेक्षा

काठमाण्डौ । काठमाण्डौमा बुधबार दिउँसो वर्षा भएको छ । लामो समयसम्म काठमाण्डौ उपत्यकामा वर्षा नभएको अवस्थामा आज वर्षा भएको हो ।  काठमाण्डौ उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ।  

आजदेखि दाउन्ने सडकखण्ड दैनिक चार घण्टा बन्द हुने
NEWS

आजदेखि दाउन्ने सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

काठमाण्डौ । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको हो ।

काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा
NEWS

काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा

काठमाण्डौ । काठमाण्डौ वायु प्रदुषण मापनमा विश्वकै शीर्ष स्थानमा यथावत रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहानसम्मको आँकडाअनुसार काठमाण्डौ २५० एक्यूआई वायु गुणस्तरका साथ सूचीको पहिलो स्थानमा रहेको छ ।

सहकारीमा व्यक्तिगत ५० लाखसम्म निक्षेपको सीमा हटाइयो
NEWS

सहकारीमा व्यक्तिगत ५० लाखसम्म निक्षेपको सीमा हटाइयो

काठमाण्डौ । सहकारीमा व्यक्तिगत ५० लाखसम्म बचतको सीमा हटाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेसँगै कार्यान्वयनमा आएको संशोधित सहकारी ऐनमा व्यक्तिगत बचतकर्ताको निक्षेप सीमा हटाइएको हो ।

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु
NEWS

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

काठमाण्डौ । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ ।  सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.