हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
TRENDING
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
काठमाण्डौ । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफाबाट यो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो ।गत आवको आठ महिनामा भने १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालु आवमा वीरगञ्ज नाकाबाट...
काठमाण्डौ। समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा त्जष्लप दभायचभ थयग ायिियध, धष्कभ mयलभथ तयmयचचयधू नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्यालीहरू सम्पन्न गरेको छ।वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ।वित्तीय सचेतनालाई...
काठमाण्डौ । म्यान्मारस्थित नेपाली राजदुतावासले यागौंनमा २१–२२ मार्च २०२५ मा आयोजना गरेको २ दिने Nepal–Myanmar Trade and Tourism Expo 2025 सम्पन्न भएको छ । Coming together for Trade and Tourism Promotion नारा लिएर आयोजित उक्त Expo मा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा आईटी क्षेत्रसंग सम्बन्धित कम्पनीहरुले ५० भन्दा बढि बुथ/स्टलमा आफ्नो वस्तु तथा सेवाको प्रदशनी गरेका थिए । २१ मार्च २०२५ माम्यान्मारका...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गरी विद्युत काट्न थालेपछि तीन उत्पादक संघ आक्रोशित बनेका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणसमक्ष खनिएका हुन् । प्राधिकरणले २४सै घण्टा बिजुली उपलब्ध गराउन नसक्ने भए सोही बमोजिम औपचारिक सूचना जारी गरेर लोडसेडिङ तालिका सार्वजनिक...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ बैशाख २५ देखि २९ गते सम्म काठमाण्डौमा हुने भएको छ ।यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको...
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले म्यानमारको यांगुनमा सम्पन्न ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रबर्द्धनमा जोड दिएको छ ।नेपाल र म्यानमारबीचको ६५औं कूटनीतिक सम्बन्धको अवसरमा नेपाल पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा मार्च २१ र २२ मा मा सम्पन्न ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन...
काठमाण्डौ । नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवाड्स एशोसिएसन (नेफा) द्वारा हवाई सेवा मार्फत सुरक्षित तवरले मालबस्तू आयात/निर्यातका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, Flight Safety Standard Department को सम्बन्धन तथा स्वीकृतीमा “Competency Based Training and Assessment Centers Program - CBTA” प्रणालीमा नेपालमानै दोस्रो पटक "DGR 7.3.A: Personnel Responsible for Processing or Accepting Dangerous Goods Consignment - Initial" तालिम कार्यक्रम आयोजना गरेको छ । चैत्र ४...
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटीपी)’ नामक नयाँ परियोजना सुरु गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशी र युएनडीपी–नेपालकी आवासीय प्रतिनिधि...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले रुसको राजधानी मस्कोमा सम्पन्न इन्टरनेसनल ट्राभल एण्ड टुरिजम एक्जिविसन(एमआईटीटी) २०२५ मा सक्रिय सहभागिता जनाएको छ । जसमा नेपाली प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना र पर्यटकीय गन्तव्यको बारे जानकारी गराएका छन् ।रूसको क्रोकस एक्स्पोमा मार्च १८ देखि २० सम्म आयोजित उक्त मेलामा नेपालले आफ्ना विविध र अनौठा पर्यटन...
काठमाण्डौ । आज ललितपुरका विभिन्न क्षेत्रमा बिजुली कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।पाटनको १३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले आफ्ना आगामी चैत २९ गते ४३ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको सिंहदरबारमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । चैत ४ गते बसेको निगमको सञ्चालक समितिको बैठकमले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल उद्योग परिसंघले उद्योगमा तत्काल विद्युत् नियमित गर्न अपिल गरेको छ । संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो । अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको नेपाल उद्योग परिसंघले जनाएको छ । ‘केही समय अगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ्ग गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको...
काठमाण्डौ । प्रस्तावित नुवाकोटको घ्याङ फेदी जलविद्युत आयोजना संञ्चालनका लागि सम्झौता गरिएको छ । दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा पौने २ अर्ब रुपैयाँ लागतमा निर्माण हुने सो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ ।आयोजनाबाट आगामी २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य निर्माण पक्षको रहेको छ । कुल ८ मेगावाट जडित क्षमता भएको उक्त आयोजना...
काठमाण्डौ। म्यानमारको यांगोनमा यही चैत ८ गते शुक्रबारदेखि ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ आयोजना गरिने भएको छ । नेपाली दूतावास, म्यानमार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन मार्च २१ र २२ मा यांगोनमा ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ गर्न लागिएको हो ।यस एक्सपोमा...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४६.९१ प्रतिशत हुन आउछ । चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म भने २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थप वृद्धि भएको...
काठमाण्डौ । चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ८ बजेदेखी शुरू हुनेछ । यो वर्षको परीक्षामा देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् ।
काठमाण्डौ । रोजगारदाता कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान पालना नगरेको भन्दै आन्दोलित बनेका तामाकोशी पाँचौंका श्रमिकहरू काममा फर्किएका छन् ।श्रमिकहरूले उठाएको मुद्दामा मंगलबार सिनो हाइड्रोले सहमति जनाएसँगै उनीहरू आज बुधबारदेखि काममा फर्किएका हुन् । आयोजनास्थल बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीसहितका जनप्रतिनिधिहरू,...
काठमाण्डौ । आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न भएको छ । बिग होटलमा आयोजित उक्त कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ । यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरूले लगानीकर्ता समक्ष लगानीका...
काठमाण्डौ । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ ।अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.