लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गर्दै पर्यटन बोर्ड
काठमाण्डौ । आगामी शुक्रबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा उक्त महोत्सव गर्ने भएको हो ।यो महोत्सव २०७१ चैत ७ गतेदेखि २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरहरूमा आयोजना हुने नेपाल पर्यटन...

