पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
काठमाण्डौ । नेपाल आयल निगमले माघ ३ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल आयल निगमले माघ ३ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।
काठमाण्डौ । सन् १९७३ देखि स्थानीय अनुभवहरू प्रदान गर्न समर्पित मक्र्योर काठमाण्डौको सुकेधारामा उद्घाटन भएको छ । काठमाण्डौको मुटुमा अवस्थित नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मर्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरूलाई न्यानो आत्मीय बसाइ प्रदान गर्ने कम्पनीले जनाएको छ।मर्योर काठमाण्डौ सुकेधारा हाइट्सका सोचविचार गरेर डिजाइन गरिएका हरेक...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएलओ नेपालका कन्ट्रि डाईरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो ।
काठमाण्डौ । युक्रेनले रुसमा युद्ध सुरु भएपछिको ‘सबैभन्दा ठूलो’ आक्रमण गरेको दाबी गरेको छ । युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइ आक्रमण गरिएको छ । तीमध्ये केही सीमाबाट सयौं किलोमिटर टाढा थिए।युक्रेनको खुफिया एजेन्सीले यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ। तर रुसले युक्रेनले प्रहार गरेको...
काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा यो १३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध...
काठमाण्डौ । आज देशभर मकर सङ्क्रान्ति,माघी वा माघे संक्रान्ति पर्व मनाइदैछ । यो पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने गरिन्छ । माघे÷मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइने गरिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट...
काठमाण्डौ । पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।उक्त अवसरमा मन्त्री अधिकारीले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गरे ।...
काठमाण्डौ । नेपालको लुम्बिनी यो वर्ष घुम्नैपर्ने विश्वका उत्कृष्ठ ५२ गन्तव्यभित्र परेको छ । अमेरिकी चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले नेपालको लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ५२ गन्तव्यको सूचीभित्र समावेश गरेको हो । न्यूयोर्क टाइम्सले बुद्ध जन्मस्थल तथा बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र लुम्बिनीलाई यो वर्ष घुम्नै पर्ने ५२ सूचीमध्ये...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको चुहावट आधाले घटेको छ । प्राधिकरणमा आठ वर्षअघिसम्म २५.७८ प्रतिशत विद्युत् चुहावट हुने गरेकोमा अहिले करिब १२.७३ प्रतिशत विद्युत चुहावट भईरहेको छ । गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैया नाफा कमाएको प्राधिकरण २०७२÷७३ मा एकै वर्षमा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको थियो । विगत आठ वर्षमा प्राधिकरणले विद्युतीकरणमा ठूलो सफलता हात...
काठमाण्डौ । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ)को दोस्रो बैठक काठमाण्डौको चन्द्रागिरीमा भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए । मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाहा...
काठमाण्डौ । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।यी तीनवटै अध्यादेश सार्वजनिक सेवा प्रवाह सहज बनाउन तथा लगानीको वातावरण तयार गर्ने खालका छन् । मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्। नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए ।
काठमाण्डौ । चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्स ४.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
काठमाण्डौ । मूल्यबृद्धि ६.०५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ५ महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिसम्मको तुलनामा मूल्यबृद्धि १.१ अंकले बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म यस्तो मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति...
काठमाण्डौ । चालु आवको ५ महिनासमम विदेशी मुद्राको सञ्चिती ११.४ प्रतिशतले बढेको छ । असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय बढेर मंसिर मसान्तमा रु.२२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।
काठमाण्डौं । सन् २०२५ का लागि हेन्लि पासपोर्ट इन्डेक्स सार्वजनिक भएको छ । हेन्लि पासपोर्ट इन्डेक्सले भिजा फ्रि देशहरुको आधारमा पासपोर्टहरुको र्याकिङ गर्ने गर्छ । यस आधारमा पहिलो स्थानमा सिंगापुरको पासपोर्ट परेको छ । यो देशको पासपोर्ट बोक्नेले बिना भिजा १९५ देश यात्रा गर्न पाउने छन् । त्यसैगरि, दोस्रो स्थानमा जापानको पासपोर्ट रहेको छ । जापानको पार्सपोर्ट भएकाले १९३ देश...
काठमाण्डौ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट करिब ४ सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब ४ सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका हुन् ।जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन...
नयाँदिल्ली । लार्सन एण्ड टुब्रो (एल एण्ड टी)का अध्यक्ष एसएन सुब्रह्मण्यमले आफ्ना कर्मचारीहरूसँगको अनलाइन अन्तरक्रियाको क्रममा उनीहरूलाई हप्तामा ९० घण्टा काम गर्न सल्लाह दिएको विषय भाइरल भएको छ। उनको यो सल्लाहसँगै भारत लगायतका देशहरुमा एउटा कम्पनीले कर्मचारीहरुलाई साताको कति घण्टा काममा लगाउन उचित हुन्छ भन्ने विषयको बहसले ताजगी प्राप्त गरेको ठानिएको छ । सुब...
काठमाण्डौ । उद्योग व्यवसायमा मानव अधिकारको संरक्षण गर्नका लागि त्यस सम्बन्धी नीति नियमको पालनामा जोड दिइएको छ । निजी क्षेत्रलाई व्यवसाय गर्ने र मुनाफा कमाउने संस्थाका रुपमा मात्रै नहेरी मानव अधिकार पालनाको उत्तरदायित्व पुरा गर्न अझ जवाफदेही बनाउनुपर्ने जनाइएको छ ।नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा आयोजित ‘व्यवसाय र मानव अधिकार...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज यस्तो निर्णय गरेको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.