Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 03:16:13
नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति
ECONOMY& POLITICS

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ती स्थापना भएसँगै सूचना प्रविधि,कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो ।  चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका सहकार्यलाई...

प्रावि शिक्षकका छोराले विश्व हल्लाइदिए, खर्बपतिहरुको निद्रा उड्यो !
विश्व अर्थतन्त्र

प्रावि शिक्षकका छोराले विश्व हल्लाइदिए, खर्बपतिहरुको निद्रा उड्यो !

काठमाण्डौ । चिनियाँ एआई विकासकर्ता डीपसिकले संसारभर तहल्का मच्चाइदिएको छ । यसले सिलिकन भ्यालीको जग हल्लाएको छ किनकि यो नयाँ शक्तिको रूपमा देखा परेको छ। यति मात्र होइन, डिपसिकले अमेरिका लगायत विश्वभरका धेरै बजारहरूमा तहसनहस मच्चाएको छ।  विश्वभरका धेरै धनी व्यक्तिहरूको सम्पत्तिमा ठूलो गिरावट ल्याइदिएको छ । आखिर डिपसिक वास्तवमा के हो ? कसले बनायो विश्व हल्लाइदिने यस्तो...

चिनियाँ एआई कम्पनी डिपसिकले विश्व हल्लायो, २४ घण्टामा १०८ अर्ब डलर सम्पत्ति स्वाहा
विश्व अर्थतन्त्र

चिनियाँ एआई कम्पनी डिपसिकले विश्व हल्लायो, २४ घण्टामा १०८ अर्ब डलर सम्पत्ति स्वाहा

काठमाण्डौ । चिनियाँ एआई विकासकर्ता डीपसिकले २४ घण्टामा विश्वका शीर्ष धनी व्यक्तिहरूलाई ठूलो घाटा पुर्‍याएको छ।  डीपसिकका कारण अमेरिका लगायत विश्वभरका शेयर बजारमा पहिरो गएको छ ।अमेरिकी शेयर बजारले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको रिपोर्टहरु सार्वजनिक भएका छन् । यस गिरावटका कारण, विश्वका शीर्ष ५०० धनी व्यक्तिहरूको संयुक्त कुल सम्पत्ति १०८ अर्ब डलर स्वाहा भएको छ । 

शाखा अधिकृत पदको परीक्षा स्थगित
NEWS

शाखा अधिकृत पदको परीक्षा स्थगित

काठमाण्डौ । लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको परीक्षा कार्यक्रम स्थगित  गरेको छ । 

अमेरिकाद्वारा नेपाललाई दिने अनुदानमा रोक, यी ४ आयोजना हुनेछन् प्रभावित
NEWS

अमेरिकाद्वारा नेपाललाई दिने अनुदानमा रोक, यी ४ आयोजना हुनेछन् प्रभावित

काठमाण्डौ । अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेका हुन् ।  अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल ९० दिनका लागि यूसएडमार्फत आउने रकम रोकिएको जनाएको छ । विदेशी सहायत नीति र चासो प्रभावकारी भए÷नभएको निर्धारण गर्न अमेरिकी सरकारले सबै र पर्याप्त जानकारी पाउन अहिले...

आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा
ECONOMY& POLITICS

आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाण्डौको भृकुटीमण्डपमा आगामी बिहिबारदेखि सुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको क्यातधबचभ बलम ब्क्ष् एचयवभअत सहित आठौं  नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार...

घुन्सा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२.७० अर्ब लगानी गर्ने
NEWS

घुन्सा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२.७० अर्ब लगानी गर्ने

काठमाण्डौ । घुन्सा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित यो आयोजनालाई लगानी जुटेको हो । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ ।...

निफ्राले निर्धारण गर्यो नयाँ ब्याजदर, व्यक्तिगत र संस्थागततर्फ कति ?
NEWS

निफ्राले निर्धारण गर्यो नयाँ ब्याजदर, व्यक्तिगत र संस्थागततर्फ कति ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले माघ १४ गतेदेखि लागू  हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले शुभ पूर्वाधार खाता योजना अन्तर्गतको ५ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  त्यस्तै बैंकले यो अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि यो खाता योजनामा ५ वर्ष र त्यो...

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजश्व दुवै बढ्छ: अध्यक्ष ढकाल
ECONOMY& POLITICS

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजश्व दुवै बढ्छ: अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललेअनुकुल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् ।  ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण...

सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी
NEWS

सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाण्डौ । सरकारले सरकारी वेबसाइट, डोटार नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो ।एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र...

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
ECONOMY& POLITICS

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् ।  उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका...

कर्णाली युवा महोत्सव सुरु, ‘कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी’ मुख्यमन्त्री कँडेल
ECONOMY& POLITICS

कर्णाली युवा महोत्सव सुरु, ‘कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी’ मुख्यमन्त्री कँडेल

काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरुको साथ र संकल्पको जरुरी रहेको बताएका छन् । वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताएका हुन् ।  मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम...

पूर्वाधार विकास समितिको बैठकको विषय मन्त्रालय र उर्जामन्त्रीसँग जोडेको भन्दै मन्त्रालयको ध्यानाकर्षण
NEWS

पूर्वाधार विकास समितिको बैठकको विषय मन्त्रालय र उर्जामन्त्रीसँग जोडेको भन्दै मन्त्रालयको ध्यानाकर्षण

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पूर्वाधार विकास समितिको बैठकको विषयलाई उर्जा मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग जोडेर विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधीसभा अन्तर्गतको पूर्वाधार विकास...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
NEWS

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाण्डौ । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा उक्त सुरुङमार्गको ब्रेक थ्रु भएको हो ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको छ । प्रधानमन्त्री ओली...

सरकारद्वारा सगरमाथा आरोहण शुल्क ३५% ले वृद्धि, अब कति तिर्नुपर्ने ?
TOURISM

सरकारद्वारा सगरमाथा आरोहण शुल्क ३५% ले वृद्धि, अब कति तिर्नुपर्ने ?

काठमाण्डौ । नेपाल सरकारले सगरमाथा आरोहण शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । सरकारले विदेशी आरोहीहरुका लागि सगरमाथा आरोहण शुल्क ३५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।  यससँगै अब सरमाथा आरोहण गर्न चाहने विदशी पर्यटकले १५ हजार डलर तिर्नु पर्नेछ । यसअघि भने सरकारले ११ हजार शुल्क लिने गरेको थियो । हिमाल आरोहणहरुबाट प्राप्त हुने रकम नेपालको विदेशी मुद्राको प्रमुख...

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ‘ब्रेकथ्रु’
NEWS

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ‘ब्रेकथ्रु’

काठमाण्डौ । भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गरेकी हुन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल  भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो ।  परीक्षण स्वरुप...

भन्सार जाँचपाससम्बन्धी प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन उद्योगी व्यवसायीहरुको आग्रह
ECONOMY& POLITICS

भन्सार जाँचपाससम्बन्धी प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन उद्योगी व्यवसायीहरुको आग्रह

काठमाण्डौ । उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीहरुले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएकोे अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजिकरणबाटै सरकारले राजश्व संकलन गर्न सक्ने बताए ।  भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित
NEWS

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् ।  व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित भएका हुन् । उनी ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा...

सिद्धबाबा सुरुङमार्गको  ‘ब्रेक थ्रु’ आज
NEWS

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज

काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.