आईतवार, जेष्ठ १७,२०८३ 06:33:46
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 06:33:46
दशैंविदाकै बेला कुलमानलाई स्याक गर्ने सरकारी योजना, मन्त्रीलाई अघि सारेर सोधियो १५ बुँदे स्पष्टीकरण
NEWS

दशैंविदाकै बेला कुलमानलाई स्याक गर्ने सरकारी योजना, मन्त्रीलाई अघि सारेर सोधियो १५ बुँदे स्पष्टीकरण

काठमाण्डौ । दशैंको विदा सुरु हुनुभन्दा ठीक अघि उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका छन् ।  केपी ओली नेतृत्वमा सरकार गठन भएदेखि नै माओवादी समर्थनमा दुईपटक प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमानलाई हटाउने रणनीतिमा सरकार क्रियाशील देखिएको छ । यसअघि समेत उनलाई सरकारले हटाउने प्रयास गरेको...

मासिक २५ रुपैंयाबाट सुरु भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति
NEWS

मासिक २५ रुपैंयाबाट सुरु भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ ।  २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण भएको थियो । 

सरकार बनेको करिब ३ महिनापछि बन्यो अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग
ECONOMY& POLITICS

सरकार बनेको करिब ३ महिनापछि बन्यो अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग

काठमाण्डौ । नयाँ सरकार गठनको करिब ३ महिनापछि बल्ल सरकारले अर्थतन्त्रको समग्र सुधारका लागि सुझाव दिने उद्देश्यले उच्चस्तरीय आयोग गठन गरेको छ ।  सरकार गठनलगत्तै एमाले कांग्रेसले अर्थतन्त्र सुधारका लागि आयोग गठन गर्ने समझदारी गरे पनि कार्यान्वयनमा आउन भने करिब ३ महिना समय लागेको हो । 

रेकर्ड बनाएको सुनको भाउ लगातार घट्दै, मंगलबार कति कायम भयो ?
NEWS

रेकर्ड बनाएको सुनको भाउ लगातार घट्दै, मंगलबार कति कायम भयो ?

काठमाण्डौ । पहेँलो धातु सुनको भाउ मंगलबार सामान्य घटेको छ ।  अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर मंगलबार प्रतितोला १ लाख ६० हजार १०० मा सीमित भएको हो । 

सञ्चारमाध्यममा बढेको विकृति नियन्त्रणमा काउन्सिल सक्रिय, ४३ वटा यूट्यूवलाई कारबाहीका लागि पत्राचार, ३ अनलाइन कालोसूचीमा
NEWS

सञ्चारमाध्यममा बढेको विकृति नियन्त्रणमा काउन्सिल सक्रिय, ४३ वटा यूट्यूवलाई कारबाहीका लागि पत्राचार, ३ अनलाइन कालोसूचीमा

काठमाण्डौ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामाग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाइएको  काउन्सिलले जारी गरेको विज्ञप्तिमा जनाइएको हो ।  काउन्सिलले...

पोखरा र भैरहवामा हिमालय एयरलाइन्सले आन्तरिक उडान गर्ने
NEWS

पोखरा र भैरहवामा हिमालय एयरलाइन्सले आन्तरिक उडान गर्ने

काठमाण्डौ । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आन्तरिक उडान समेत गर्ने भएको छ । कम्पनीले काठमाण्डौदेखि पोखरा र भैरहवामा उडान गर्ने भएको हो । बढ्दो हवाई चाप र टिकट अभावको अवस्थालाई सम्बोधन गर्न कम्पनीले पोखरा र भैरहवामा उडान गर्न लागेको जनाएको छ ।  

मनसुनी वायु कमजोर हुँदै, आज यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने
NEWS

मनसुनी वायु कमजोर हुँदै, आज यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डौ । नेपालबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथ मौसम विज्ञान विभागले मनसुनी वायु कमजोर हुँदै गईरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने उल्लेख गरेको छ ।  विभागका अनुसार कोशी, मधेश,...

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
ECONOMY& POLITICS

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाण्डौ । अर्थ मन्त्रालयले बाढीपहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।  अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य...

नेपाल र बंगलादेशबीच भएको विद्युत बिक्री सम्झौताको इप्पानद्वारा स्वागत
NEWS

नेपाल र बंगलादेशबीच भएको विद्युत बिक्री सम्झौताको इप्पानद्वारा स्वागत

काठमाण्डौ । नेपाल र बंगलादेशबीच गत असोज १७ गते भएको ४० मेगावाट विद्युत बिक्री सम्झौता (पीएसए)को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले स्वागत गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूणर्बहादुर तामाङ र बंगलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज हल्कादेखि मध्यम वर्षा हुने
NEWS

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा...

महासंघका अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित
NEWS

महासंघका अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो...

नेष्डो समृद्ध लघुवित्तद्वारा एकैपटक दुईवटा बीमा दाबी भुक्तानी
CORPORATE

नेष्डो समृद्ध लघुवित्तद्वारा एकैपटक दुईवटा बीमा दाबी भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एकैपटक दुईवटा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखाले सदस्य आरती विश्वकर्मा र मैया सार्कीको निधनपछि बीमा वापतको रकम निजहरुको हकवालालाई हस्तान्तरण गरेको हो ।  संस्थाले स्व.आरती विश्वकर्माको हकवालालाई बीमा दाबी वापत ५ लाख ४ हजार रुपैयाँ र स्व. मैया सार्कीको हकवालालाई ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक भुक्तानी...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
NEWS

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक...

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने
NEWS

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने

काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।  

इरान र इजरायलबीचको बढ्दो तनावका कारण कच्चा तेलको मूल्यमा उछाल
NEWS

इरान र इजरायलबीचको बढ्दो तनावका कारण कच्चा तेलको मूल्यमा उछाल

काठमाण्डौ । इजरायल र इरानबीच जारी तनावका बीच कच्चा तेलको मूल्य ५ प्रतिशतले बढेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानको तेल केन्द्रहरुमा आक्रमण गर्ने सम्भावनाको बारेमा छलफल गरिरहेको अभिव्यक्ति दिएसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक वृद्धि भएको हो ।  बाइडेनको यस्तो अभिव्यक्तिपछि कच्चा तेलको मूल्य बढेको विषयलाई लिएर पत्रकारहरूले बाइडेनलाई,...

आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने
NEWS

आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र  बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम...

नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता, वार्षिक ९.२ मिलियन डलर आम्दानी हुने
ECONOMY& POLITICS

नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता, वार्षिक ९.२ मिलियन डलर आम्दानी हुने

काठमाण्डौ । नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता भएको छ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच आज त्रिपक्षीय सम्झौता भएको हो ।  उक्त सम्झौता आज काठमाण्डौको होटल याक एण्ड यती होटलमा एक कार्यक्रमका बीच सम्पन्न भएको हो । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत...

दशैंअघि वीपी राजमार्ग नखुल्ने
NEWS

दशैंअघि वीपी राजमार्ग नखुल्ने

काठमाण्डौ । वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो ।आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नमिल्ने अवस्था रहेको बताए ।  मन्त्रालय र सडक विभागको टोलीले बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीले क्षति पुर्याएको वीपी...

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
ECONOMY& POLITICS

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाण्डौ । श्रमिक गन्तव्यको रुपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको वताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु,जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ ।  यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन...

बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता आज हुँदै
NEWS

बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता आज हुँदै

काठमाण्डौ । आज नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।  सम्झौता हस्ताक्षर कार्यक्रम आज अपराह्न ४ बजे होटल याक एण्ड यतीमा हुनेछ । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.