शनिबार, जेष्ठ १६,२०८३ 04:17:54
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:17:54
सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने
NEWS

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालहरुमा हुने विज्ञापनलाई नियमन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।  संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने तथा त्यहाँ हुने विज्ञापनलाई नियमन गरिने बताएका हुन् । 

१ अर्बको स्टार्टअप कोष बनाउने सरकारको घोषणा
ECONOMY& POLITICS

१ अर्बको स्टार्टअप कोष बनाउने सरकारको घोषणा

काठमाण्डौ । सरकारले  १ अर्बको स्टार्टअप कोष स्थापना गर्ने भएको छ । आज संघीय संसदमा आगामी आवको बजेट पेश गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले स्टार्टअपको विकास गर्ने बताएका छन् । यस्तो कोष स्टार्टअप बोर्ड स्थापना गरेर एक अर्वको कोष स्थापन हुने मन्त्री पुनले बताएका हुन्।

कृषिमा लगानी दशक घोषणा
NEWS

कृषिमा लगानी दशक घोषणा

काठमाण्डौ । सरकारले  ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए ।

नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गरिने
ECONOMY& POLITICS

नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गरिने

काठमाण्डौ । सरकारले नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याएको छ । अर्थमनत्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताएका हुन् ।  

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने
NEWS

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

काठमाण्डौं, १६ जेठ–सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।  

प्रदेश सरकारलाई ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन
ECONOMY& POLITICS

प्रदेश सरकारलाई ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन

काठमाण्डौ । सरकारले प्रदेश सरकारका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानिय तहलाई बजेट विनियोजन गरेका हुन्।  अर्थमन्त्रीले सर्सत अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड विनियोजन भएको...

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा
NEWS

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् ।  उनले पर्यटकलाई एकद्वारा प्रणालीमार्फत सेवा दिने व्यवस्था गरिने र नयाँ गन्तव्यहरुको विकास गरी पर्यटक आकर्षिक गरिने समेत बताए । 

आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने
NEWS

आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ । 

कृषि बीमामा प्रिमियम छुट, पशुपन्छी बीमाको प्रिमियममा अनुदान स्वरुप रु.१.६५ अर्ब बजेट विनियोजन
ECONOMY& POLITICS

कृषि बीमामा प्रिमियम छुट, पशुपन्छी बीमाको प्रिमियममा अनुदान स्वरुप रु.१.६५ अर्ब बजेट विनियोजन

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कृषि बीमामा किसानलाई बीमा प्रिमियममा छुट हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  अर्थमन्त्री पुनले कृषि क्षेत्रको अवलम्बन गर्ने उद्देश्यले कृषकलाई विशेष प्राथमिकतामा राख्दै कृषि बीमामा प्रिमियमा छुट दिने बताएका हुन् ।  योसँगै आगामी आवमा करार खेती उत्पादन, कृषि बाली, उन्नत बीउ,...

२०८१ देखि २०९१ सम्मलाई कृषिमा लगानी दशकको रुपमा घोषणा
ECONOMY& POLITICS

२०८१ देखि २०९१ सम्मलाई कृषिमा लगानी दशकको रुपमा घोषणा

काठमाण्डौ । सरकारले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा  घोषणा  गरिने बताएका हुन्।  

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र
NEWS

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै ५ सुधारको सूत्र सार्वजनिक गरेका छन् ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् । 

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषित
NEWS

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषित

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् । 

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित
NEWS

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित

काठमाण्डौ । मन्त्रीपरिषद बैठकले  आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ ।  केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो । 

गोरखा मिडियाको नामै किटेर तयार भयो संसदीय छानबिन समितिको टीओआर
NEWS

गोरखा मिडियाको नामै किटेर तयार भयो संसदीय छानबिन समितिको टीओआर

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी तथा संस्थाहरुमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमको अवस्थाको विषयमा खोजबिन गरी दोषीमाथि कारबाही गर्ने लगायत ४ बुँदे टीओआर(कार्यादेश)सहित संसदीय छानबिन समिति गठन हुने भएको छ। 

श्रमाधान रोजगार मेलाः कोशी प्रदेशमा जेठ १७ गते शुभारम्भ हुने
ECONOMY& POLITICS

श्रमाधान रोजगार मेलाः कोशी प्रदेशमा जेठ १७ गते शुभारम्भ हुने

काठमाण्डौ । आन्तरिक रोजगारीलाई प्रवद्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको छ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो ।देशका सातै प्रदेशमा हुने ‘श्रमाधान...

योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित
NEWS

योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

काठमाण्डौ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन(२०८१/८२–२०८३/८४) खर्च संरचना स्वीकृत गरेको छ ।मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।

बजेट भाषण २ घण्टा पछि सर्‍यो
NEWS

बजेट भाषण २ घण्टा पछि सर्‍यो

काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट भाषण २ घण्टालाई सरेको छ ।  कांग्रेसले अवरोध जारी राखेको संसदलाई खुलाउन सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने विषयमा सहमति भई कार्यादेश बनाउन समय लाग्ने भएपछि बजेट पारित गर्न बोलाइएको मन्त्रीपरिषद बैठकसँगै बजेट भाषणको समय पनि २ घण्टा पछि सरेको हो । 

आज गणतन्त्र दिवस मनाइँदै, सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द रहने
NEWS

आज गणतन्त्र दिवस मनाइँदै, सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द रहने

काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।  संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले यो वर्षको जेठ १४, १५ र १६ गते ३ दिनसम्म नेपालभित्र र...

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै
ECONOMY& POLITICS

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र इजरायल एशिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।  सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरायल एशिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत...

थाई राजदूत सुवापोङलाई व्यवसायीको स्वागत, थाइल्याण्डका अवसर सदुपयोगमा सहयोग पुर्याउन आग्रह
ECONOMY& POLITICS

थाई राजदूत सुवापोङलाई व्यवसायीको स्वागत, थाइल्याण्डका अवसर सदुपयोगमा सहयोग पुर्याउन आग्रह

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.