महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।
TRENDING
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।
काठमाण्डौ । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बीच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ...
काठमाण्डौ । एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धन धरापमा पर्नसक्ने सम्भावना देखिएको छ । नयाँ गठबन्धनमा अरुभन्दा केही पछि सहभागी बनेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमा अधिकांशले सरकारमा सहभागी हुने सचिवालयको निर्णयप्रति असन्तुष्टि जनाएपछि अवस्था केही फेरिनसक्ने सम्भावना देखिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बुधबार विश्वासको मत लिने...
काठमाण्डौ । सरकाले आज ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तर शेर्पा समुदायले भने आज ग्याल्पो ल्होसार नभएको जनाएको छ । नेपाल शेर्पा संघ ताप्लेजुङ कार्यसमितिले आज ग्याल्पो ल्होसार नभएको र शेर्पा समूदायले गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाईसकेको जनाएको छ ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरको शाखा प्रमुख सम्मेलन मिति गत फागुन २५ गतेदेखि २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ ।देशभरका कुल २८७ शाखा कार्यालयहरुका सम्पूर्ण शाखा प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुखहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक...
काठमाण्डौ । के तपाईलाई थाहा छ, संसारमा सबैभन्दा बढी मह कुन देशबाट निर्यात हुन्छ ? जवाफ हो न्यूजिल्याण्ड । यो सानो देशले सन् २०२२ मा ३३३.३४ मिलियन डलर अर्थात करिब ४४० करोड रुपैयाँ बराबरको मह निर्यात गरेको थियो । हनी सोर्सका अनुसार विश्वको प्राकृतिक मह निर्यातमा न्यूजिल्याण्डको हिस्सा करिब १२ प्रतिशत रहेको छ ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गरेका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी वेबिनारमा सम्बोधन गर्दै अध्यक्ष...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पूँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताएका छन् । । बजेट चालु खर्चमै सकिने तर पूँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताए । नेपाल तयारी पोसाक संघको वार्षिक साधारण सभामा अध्यक्ष मल्लले भने, ‘चालु आर्थिक वर्षको ८ महिनामा पूँजीगत खर्च...
काठमाण्डौ । सम्झौता कार्यान्वयन नभएपछि आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु व्यवस्थापकहरूप्रति फेरी आक्रोशित भएका छन् । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेपश्चात बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । नाम उल्लेख नगर्न आग्रह गर्दै आशा लघुवित्तका एक...
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री पुनले आगामी वैशाखमा काठमाण्डौमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्तालाई सहभागी हुन आग्रह गरेका हुन् ।नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिन आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्सन अर्थ मन्त्रालय गएका थिए । सोहि...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गंजभवानीपुर,बारा शाखा कार्यालयले ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ ।संस्थाले बारा जिल्ला करैयामाई गाउँपालिका वडा नं.५,तेतरिया टोलमा रहेको केन्द्र न.११ की सदस्य रामभा हजराईन दुसादिनको श्रीमान् नागिन्द्र हजराको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । सामुदायिक लघुवित्त र बिपिडब्लू लघुवित्त एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई गत फागुन २४ गतेदेखि सामुदायिक लघुवित्त वित्तीय संस्था...
ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा ९मुकुलुङ० मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केवलकार निर्माण सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै...
काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता तथा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका कारण रोकिएको थप २ हजार ६७४ जनालाई शहीद घोषणा र राहात वितरणको प्रक्रिया सरकारले अगाडि बढाएको छ । नेपाली कांग्रेस सरकारबाट बाहिरिएलगत्तै २०८० पुस २४ गते थप २ हजार ६७४ जनालाई शहीद घोषणा गर्ने निर्णय भए पनि कार्यान्वयनमा आएको थिएन । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत...
काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएकी छन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेकी हुन् ।२६ फागुनमा मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव...
काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा आतंकको आगो झोसेर अर्धभूमिगत बनेका दुर्गा प्रसाईं सुटुक्क दिल्ली गएर नेपाल फर्किएका छन् । सहज अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध जनस्तरमा त्रास फैलाउने अराजक गतिविधिको संयोजन गरिरहेका उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने चौतर्फी दवाब सरकारलाई परिरहेकै समयमा उनी भने भारतीय सहयोगमा आफ्नो अभियान सञ्चालन गर्न भन्दै...
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा हुने भएको छ । कम्पनीले ई–सेवामार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न अफर सर्वाजनिक गरेको हो । जस अन्तर्गत ई–सेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउन सक्नेछन्...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि गठित अधिकार सम्पन्न उच्चस्तरिय जाचबुझ आयोगले २७ हजार उजुरी संकलन गरेको बताएका छन् । आज संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गत वर्षको चैत महिना गठन भएको आयागले ८ महिनाको अवधिमा देशभरबाट २७ हजार उजुरी संकलन गरेको र ५ हजारभन्दा बढी फर्छ्यौट भएको बताएका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।आज संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन्...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.