सुनसरी १ मा हर्क साम्पाङ जित नजिक, बनाए दोब्बर अग्रता
सुनसरी । सुनसरी–१ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उल्लेख्य अग्रता कायम गरेका छन्।उनी आफ्नी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनभन्दा झण्डै दोब्बर मतले अगाडि देखिएका छन्।

