बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?
काठमाण्डौ । पछिल्लो समय बजार निरन्तर ६ दिन देखि खसेको छ । बजारले पछिल्लो पटकको उच्च विन्दु ३ हजारबाट करिब ४ सय अंक गुमाई सेकेको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तीब्र बिक्री दबाब परेको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्ड छोडेको बजार हाल तल्लो ब्याण्डसँग–सँगै हिड्न खोजेको देखिन्छ । त्यसै गरि म्याम्डी पनि केही समय पहिले बनेको...