नेसनल हाइड्रोपावरको लिलामी सेयर उठाउने आज अन्तिम दिन
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीको लिलामी सेयर उठाउने आज भदौ २४ गते अन्तिम दिन रहेको छ। सवा १३ लाख बढी कित्ता सेयर आज भदौ १३ गतेबाट बिक्रीमा राखिएको छ। गत भदौ १३ गतेदेखि कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन्छ।यो सेयरमा इच्छुक जोकोही व्यक्ति,...