सेबोनका कर्मचारीबीच दरार: अजय ढुंगानाले युनियन अध्यक्षबाट राजीनामा दिए, आफ्नै कार्यसमितिले असहयोग गरेको आरोप
काठमाण्डौ । नेपालको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा क्रियाशील आधिकारिक कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले पदबाट राजीनामा दिएका छन् । दुई दिनअघि उनले युनियन अध्यक्षको पदबाट राजीनामा गरेका हुन् । आफ्नै नेतृत्वको कार्यसमितिबाट आफूलाई असहयोग भएको आरोप लगाउँदै उनले राजीनामा गरेका स्रोतको भनाई छ । ढुंगानाले राजीनामा गरेपछि आगामी...

