अनन्त अम्बानीले वार्षिक २० करोड भारुसम्म तलब लिने
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानीले हरेक वर्ष १० देखि २० करोड भारु तलब पाउने भएका छन्। पीटीआई रिपोर्टका अनुसार उनले तलबसँगै कम्पनीको नाफामा कमिशन र अन्य धेरै सुविधाहरू पनि पाउनेछन्। रिलायन्स इन्डस्ट्रिज लिमिटेडले २५ गते अनन्त अम्बानीलाई कम्पनीको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। अनन्तले मे १ गतेदेखि ५ वर्षसम्म यो पद...