आईपीएलमा चम्किएका वैभव सूर्यवंशीलाई साइन गर्न ब्राण्डहरुबीच होड, कति दिन तयार छन् कम्पनीहरु ?
काठमाण्डौ । भारतीय क्रिकेटका १५ वर्षका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको चर्चा अहिले तीव्र रूपमा बढिरहेको छ। हालै सम्पन्न आईपीएल सिजनमा उनले उत्कृष्ट प्रदर्शन गर्दै १६ खेलमा ७७६ रन बनाए र उनको स्ट्राइक रेट २३७.३० रह्यो। उनी सर्वाधिक रन हान्दै ओरेन्ज क्याप विजेता र मोस्ट भ्यालुएबल प्लेयर पनि बने। यद्यपि उनको टिम राजस्थान रोयल्स फाइनलमा पुग्न सकेन, तर उनको व्यक्तिगत...

