विकास हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको हो । कम्पनीले गत वेशाख १५ गते प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा...