देशको समग्र अर्थतन्त्रमा सुधारः अर्थमन्त्री पोडेल
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको समग्र अर्थतन्त्रमा सुधार आएको बताएका छन् । बुधबार काठमाण्डौको भृकुटी मण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रको समग्र क्षेत्रमा सुधार भएको छ । अझै सुधारको आवश्यकता रहेको छ। सरकार निजी क्षेत्र मिलेर अगाडि बढ्न र आर्थिक सुधार गर्नतर्फ...