Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:10:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आगामी आवको बजेटबारे अर्थमन्त्रीले गरे प्रचण्डसँग छलफल

Laxmi Sunrise Bank Limited
आगामी आवको बजेटबारे अर्थमन्त्रीले गरे प्रचण्डसँग छलफल
Shivam Cement

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

पौडेलर प्रचण्डबीच आज बिहान प्रचण्डको निवास खुमलटारमा छलफल भएको हो । भेटघाटका क्रममा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको थियो ।  

Bizshala
New Office
CG Motors

सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको थियो । सरकारले जेठ १५ गते आगामी आर्थक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.