नाइमा मोबिलिटी एक्स्पोमा नयाँ ईभी कार ‘बीवाईडी सिगल’ सार्वजनिक, मूल्य २८.९५ लाखबाट सुरु
काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक बिक्रेता सिमेक्स इंक प्रालिले आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक बीवाईडी सिगल सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले उक्त गाडी सार्वजनिक गर्दै यसको सुरुवाती मूल्य २८.९५ लाख रुपैयाँ तोकेको छ।सिमेक्सका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सीईओ साजन श्रेष्ठ र ब्राण्ड एम्बेसडर हरिवंश...