Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बेलायतमा बीवाईडीको बिक्री ८८०% ले बढ्यो, बन्यो चीन बाहिरको ठूलो बजार

Laxmi Sunrise Bank Limited
बेलायतमा बीवाईडीको बिक्री ८८०% ले बढ्यो, बन्यो चीन बाहिरको ठूलो बजार
Shivam Cement

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीका लागि बेलायत चीन बाहिरको सबैभन्दा ठूलो बजार बनेको छ । बेलायमा बीवाईडीको बिक्री सेप्टेम्बर महिना अघिल्लो वर्षको तुलनामा ८८० प्रतिशतले बढेसँगै सबैभन्दा ठूलो बजार बनेको हो ।  

कम्पनीका अनुसार गत महिना बेलायतमा ११ हजार २७१ युनिट कार बिक्री भएका छन् । यो बिक्रीमध्ये कम्पनीको प्लग इन हाईब्रिड भर्जन सर्वाधिक बिक्री भएको छ ।  

Bizshala
New Office
CG Motors

बेलायतले चीनमा निर्मित ईभीमाथि ट्यारिफ नलगाएकाले बीवाईडी यहाँका लागि राम्रो बजार बन्न पुगेको छ । पश्चिमा प्रतिष्पर्धिहरु भन्दा निकै सस्तो दरमा कार बिक्री गरिरहेको बीवाईडीले बेलायतमा आफ्नो बजार हिस्सा ३.६ प्रतिशत पुगेको जनाएको छ ।  

कम्पनीले आगामी दिनमा नयाँ–नयाँ हाईब्रिड तथा ईभी मोडलका कारहरु लञ्च गर्ने योजना रहेको समेत जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.