बुटवलपछि काठमाण्डौमा पनि खुल्यो करेन्ट प्वइन्ट, नयाँ स्वाद र फ्लेबरको मज्जा लिन सकिने
काठमाण्डौ । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट प्वइन्ट’को नयाँ शाखा काठमाण्डौमा सञ्चालनमा ल्याएको छ । बुटवलमा रहेको करेन्ट प्वइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज असार २७ गते शुक्रबारदेखि काठमाण्डौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।सिंहदरबारको विपरित दिसामा, न्यू प्लाजा जाने बाटोमा...