नेपाल भित्रियो डेल्फी–टीभीएस ब्रान्डको ‘सीआर इन्जेक्टर टेस्ट बेन्च’
काठमाण्डौ । भारतीय कम्पनी लुकास इन्डियन सर्भिस लिमिटेडद्वारा उत्पादित डेल्फी–टीभीएस ब्रान्डको सीआर इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा असरफ डिजेल सर्भिसले सीआर इन्जेक्टर अर्थात कमन रेल इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्राएको हो । कमर्सियल, हेभी र अन्य डिजेल गाडीमा प्रयोग हुने सो उपकरण प्रयोग गरी गाडीको इन्जेक्टरमा भएको समस्या...