‘ई–सेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो। विगत १७...

