Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:58:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अब क्यूएफएक्सको टिकट सिधै ई–सेवा एपबाटै, थप सजिलो र ग्राहकमैत्री !

Laxmi Sunrise Bank Limited
अब क्यूएफएक्सको टिकट सिधै ई–सेवा एपबाटै, थप सजिलो र ग्राहकमैत्री !
Shivam Cement

काठमाण्डौ । डिजिटल वालेट ई–सेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिङ सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिङ सेवामा सुधार गरेको छ ।  

अब प्रयोगकर्ताहरूले क्यूएफएक्स सिनेमाजका चलचित्र टिकटहरू सिधै ई–सेवा एपभित्रबाटै बुक गर्न सक्नेछन् । यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ ।  

के हो यो नयाँ सुविधा ?

यो नयाँ प्रविधिले चलचित्रका पारखीहरूलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको छ । अब तपाईंले ई–सेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र शो टाइम छान्नुहोस्, सिट सुरक्षित गर्नुहोस् र तत्कालै भुक्तानी गरेर आफ्नो टिकट प्राप्त गर्न सक्नुहुनेछ ।

Bizshala
New Office
CG Motors

कसरी गर्ने टिकट बुक?

१. आफ्नो ई–सेवा एप खोल्नुहोस् ।

२. होमस्क्रिनमा रहेको ‘मुभिज’ आइकनमा ट्याप गर्नुहोस् ।

३. क्यूएफएक्स सिनेमा छान्नुहोस् ।

४. आफूले हेर्न चाहेको चलचित्र, हल र शो टाइम रोज्नुहोस् ।

५. खाली सिटहरूमा ट्याप गरी आफ्नो मनपर्ने सिट छान्नुहोस् ।

६. अब प्रोसिड’ बटन थिचीभुक्तानी गर्नुहोस् ।

भुक्तानी सफल भएपछि तपाईंको टिकट माई टिकट  भित्र एपमै प्राप्त हुनेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.