बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाबप्रति वित्तीय संस्था कर्मचारी संघको गम्भीर चिन्ता
काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघले ग्लोबल आइएमई बैंक, विराटनगरमा कार्यरत कर्मचारी पिताम्बर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब, मानसिक तनाव र अस्वस्थ कार्यसंस्कृतिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।संघद्वारा जारी विज्ञप्तिमा दिवङ्गत खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक...

