शनिबार, जेष्ठ १६,२०८३ 10:56:59
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:56:59
“सत्य बाहिर आउनैपर्छ” — भदौ २४ घटनाबारे कांग्रेस सभापति थापाको कडा टिप्पणी
NEWS

“सत्य बाहिर आउनैपर्छ” — भदौ २४ घटनाबारे कांग्रेस सभापति थापाको कडा टिप्पणी

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएका घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन अघि नबढाइएको भन्दै सरकारप्रति प्रश्न उठाएका छन् ।  उनले राज्यले घटनाको गम्भीरतालाई पर्याप्त रूपमा सम्बोधन नगरेको टिप्पणी गर्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

कांग्रेसभित्र अनुशासन तोड्नेलाई जिम्मेवारीबाट हटाइने सभापति थापाको चेतावनी
NEWS

कांग्रेसभित्र अनुशासन तोड्नेलाई जिम्मेवारीबाट हटाइने सभापति थापाको चेतावनी

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र संगठनात्मक अनुशासन र प्रक्रिया अवरुद्ध गर्ने गतिविधि सह्य नहुने भन्दै जिम्मेवारीबाट हटाउने स्पष्ट संकेत गरेका छन् ।शनिबार बिहान नेता डा. शेखर कोइरालाको निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिकलाई रोक्ने वा ढिलाइ गर्ने कुनै पनि प्रयासले पार्टीको आन्तरिक...

निर्वाचन परिणामले पुराना दलप्रति जनताको आक्रोश देखायो : सभापति थापा
NEWS

निर्वाचन परिणामले पुराना दलप्रति जनताको आक्रोश देखायो : सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको वास्तविक चित्र उजागर गरेको बताएका छन् ।  उनले जनतामा परम्परागत राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि, अविश्वास र आक्रोश निर्वाचनमार्फत प्रत्यक्ष रूपमा प्रकट भएको टिप्पणी गरेका हुन् ।

क्रियाशील सदस्यता अद्यावधिकमा ढिलाइ गर्नेलाई जिम्मेवारी तुरुन्त हटाइन्छ : सभापति थापा
NEWS

क्रियाशील सदस्यता अद्यावधिकमा ढिलाइ गर्नेलाई जिम्मेवारी तुरुन्त हटाइन्छ : सभापति थापा

काठमाण्डौं । कांग्रेस सभापति गगनकुमार थापाले पार्टी संगठनलाई प्रभावकारी र निरन्तर चलायमान बनाउन क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा ढिलाइ वा असहयोग गर्ने पदाधिकारीलाई हटाउने नभई तत्कालै विकल्प व्यक्ति तोकेर जिम्मेवारी अघि बढाइने स्पष्ट पारेका छन्।  उनका अनुसार संगठनात्मक काम कुनै पनि कारणले रोक्न नहुने भएकाले जिम्मेवारी हस्तान्तरणलाई व्यवहारिक समाधानका रूपमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.