घोराही सिमेन्टको आम्दानी २३२% ले बढेसँगै घाटा खुम्चियो
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आम्दानी बढेसँगै घाटा खुम्चिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले १ अर्ब ४४ करोड घाटा व्यहोरेको थियो । यो अवधिमा कम्पनीको आम्दानी बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही...