प्राकृतिक प्रकोपका कारण विश्वका बीमकहरुले १०७ बिलियन डलर घाटा व्यहोर्नु पर्ने प्रक्षेपण
काठमाण्डौ । यो वर्ष विश्वभर प्राकृतिक प्रकोपका कारण विश्वका बीमकहरुले १०७ बिलियन डलरबराबरको घाटा व्यहोर्नु पर्ने अनुमान गरिएको छ । अमेरिकाको लस एन्जल्समा लागेको डढेलो र विभिन्न क्षेत्रमा आएको आधि तुफानका कारण विश्वका बीमकहरु प्रभावित बनेको स्वीस रि ले जनाएको छ ।यस वर्ष अमेरिकाको बीमा बजार प्राकृतिक प्रकोपका कारण सबैभन्दा धेरै प्रभावित बन्न पुगेको छ । विश्व बीमा बजारको...

