ग्रामीण विकास लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त एक आपसमा गाभिएर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते बुटवलमा रहेको सिद्धार्थ कटेज रेष्टुरेन्टमा बिहान ११ बजेदेखि भर्चुअल उपस्थिती र विद्युतीय/भर्चुअल जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त...

