Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:12:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मर्जरपश्चात ग्रामिण विकास लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

Laxmi Sunrise Bank Limited
मर्जरपश्चात ग्रामिण विकास लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रामिण विकास लघुवित्तको सेयर सूचीकृत भएको छ । संस्थाको सेयर ‘जीबीएलबीएस’ सिम्बोलबाटै सूचीकृत भएको हो ।

साविकको ग्रामिण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जर हुँदा १ः१ अनुपातमा कायम हुन आएको सेयर सूचीकृत भएको हो । संस्थाको अंकित मूल्य १०० रुपैयाँ दरकै कुल एक करोड ५३ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो ।

Bizshala
New Office
CG Motors

यी दुई संस्था एकआपसमा मर्ज भएपश्चात् नेप्सेले दुबै संस्थाको सेयर कारोबार रोक्का राखेको थियो । नेप्सेले आजैदेखि ग्रामिण विकास लघुवित्तको नामबाट सेयर सूचीकृत गराएको छ ।

नेप्सेले सो कम्पनीको ओपनिङ रेञ्ज ८०४।९१ रुपैयाँ तोकेको छ । उक्त कम्पनीको सेयर भोलिदेखि नै कारोबार खुल्नेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.