१५.८० करोड घाटामा रहेको हिमालय उर्जा नाफा कमाउन सफल, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेड आम्दानी बढाउदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १५ करोड ८० लाख घाटामा थियो । कम्पनीको कुल आम्दानी ३२.७४ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४२ करोड ३४ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । कम्पनीको...