Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:25:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सीआईटी र हिमालयन उर्जा विकासको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सीआईटी र हिमालयन उर्जा विकासको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले सीआईटीको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात कोषको सेयरमूल्य प्रतिकित्ता १ हजार ८७३.६८ रुपैयाँ कायम भएको छ ।

कोषको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २ हजार १३६ रुपैयाँ कायम थियो ।  

त्यस्तै हिमालयन उर्जा विकासको पनि शतप्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १८४.५० रुपैयाँ कायम भएको छ ।

Bizshala
New Office
CG Motors

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६९ रुपैयाँ थियो । आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.