शनिबार, श्रावण १०,२०८२ 02:51:53
  • शनिबार, श्रावण १०,२०८२ 02:51:53
आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले डाक्यो साधारण सभा
STOCK MARKET

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले डाक्यो साधारण सभा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले यही साउन ३० गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.